२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न

काठमाडौँ । मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न भएको छ । बुधबारको साधारण सभाले आगामी २ वर्षका लागि दिपक कुमार मलहोत्राको अध्यक्षतामा रहेको ९ सदस्यीय अघिल्यै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक

प्रधानमन्त्री चीन भ्रमणः द्विपक्षीय वार्ता सुरु

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।

१९औँ एसियाली खेलकुदः नेपालको निराशाजनक खेल प्रदर्शन

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

महाधिवेशनमा पराजितलाई उपहारमा केन्द्रीय सदस्य

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा गत १४औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएर पराजित भएकालाई नै केन्द्रीय

‘न्यायाधीशहरूले मुद्दाको फैसला गर्न आँट गर्न सकेनन्’

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन । पेसीमा रहेको मुद्दा न्यायाधीशको सङ्ख्या

लिभरपुलद्वारा वेस्टहाम पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले वेस्टहाम युनाइटेडलाई ३–१ गोलले

सोमबार भगवान शिवको पूजा–आराधना गर्नुहोस्

काठमाडौँ । सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । यद्यपि, शिवजीको भक्तिका लागि हर समय नै

राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक: प्रम प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताउनुभएको छ ।

अचम्मको उपलब्धिः मालीले फलाए संसारको सबैभन्दा ठूलो काँक्रो

एजेन्सी । संसारमा यस्ता धेरै प्रतिभाशाली व्यक्तिहरू छन्, जसले कहिलेकाहीँ आफ्नो अद्भुत उपलब्धिले मानिसहरूलाई चकित पार्छन् । हालै यस्तै एक

नेपाल–चीन बिजनेस समिटः चिनिया लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि…

नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका

माओवादीका पूर्व केन्द्रीय सदस्य गिरी एमालेमा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी

आन्दोलनले रोकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखोला गाउँपालिकाको निर्देशन

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न आग्रह गरेको छ ।

क्रिकेट टोलीद्वारा पशुपति क्षेत्रमा वृक्षरोपण – फोटोफिचर

एजेन्सी । राष्ट्रिय क्रिकेट टोलीले पशुपति क्षेत्रमा वृक्षरोपण तथा सरसफाई अभियान सम्पन्न गरेको छ । शनिबार क्रिकेट टिमका खेलाडी तथा

‘जब वी मेट’ मा शाहिदले चश्मा लगाउनका लागि कसरी मनाए…

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुरले हालसालै आफ्नो प्रारम्भिक संघर्ष र आफ्नो करियरको क्रममा फिल्महरूमा भूमिका कसरी पाएको खुलासा गरेका

विश्वकपका लागि भारत आउन भिसा कुर्दै पाकिस्तान क्रिकेट टिम

एजेन्सी । एकदिवसीय विश्वकपमा भाग लिने पाकिस्तानी क्रिकेट टोली र यसका अधिकारीहरू अझै पनि भारतबाट भिसाको पर्खाइमा छन् । पाकिस्तानी

महिला डुङ्गा दौडले दिलायो चीनलाई पहिलो स्वर्ण

एजेन्सी । आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण

म्यान्चेस्टर युनाइटेडको कठिन जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले बर्नलेलाई उसकै

आज आइतबार, भगवान सूर्यदेवको पूजा–आराधना गर्नुहोस्

काठमाडौँ । हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन सूर्य देवलाई प्रसन्न गरी जीवनका सबै समस्या समाधान गर्न