१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनले रोकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखोला गाउँपालिकाको निर्देशन



अ+ अ-

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न आग्रह गरेको छ ।

गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते अध्ययन अध्यापन स्थगित हुँदा विद्यार्थीहरुको पढाइमा क्षति पुगेको भन्दै घटस्थापनापछिको २ दिन (असोज २९ र ३० गते) अध्यापन गराउन गाउँपालिकाले अनुरोध गरेको हो ।

विद्यार्थीहरुको पढाइलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।