३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खेलकुदमन्त्री श्रेष्ठद्वारा दशरथ रंगशालाको निरीक्षण

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गर्नुभएको छ । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलवार रंगशालाको निरीक्षण गर्नुभएको हो । सो क्रममा मन्त्री श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग के कारणले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाएको भन्दै प्रश्न

राजस्थानले ९ वर्षसम्म दिल्लीमा जित्न सकेको छैन, आज के गर्ला…

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५६ औं खेलमा आज दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ । खेल

वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो

एजेन्सी । लखनउ सुपर जाइन्ट्सविरुद्धको खेल जितेर फर्किएको कोलकाता नाइट राइडर्स (केकेआर)टोली वर्षाका कारण अलपत्र परेको छ । टोली लखनउबाट

क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ । गएराति भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ४–०

सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो

काठमाडौँ । सूर्यकुमार यादवको शतकको आधारमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल २०२४) मा चौथो जित दर्ता गरेको छ ।

टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ…

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नक्वीले टी–२० विश्वकप २०२४ को ट्रफी जित्ने टोलीको लागि पुरस्कारको घोषणा गरेका

नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै

काठमाडौँ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज (सोमबार) राति इंग्ल्यान्ड ‘सी’ टोलीसँग खेल्दैछ ।

टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो !

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्न लागेको टी–२० विश्वकपलाई आतंकवादी हमलाको धम्की आएको बताइएको छ ।

‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’

एजेन्सी । चेन्नई सुपर किंग्स (सिएसके) का पूर्व कप्तान महेन्द्र सिंह धोनी पञ्जाब किंग्स विरुद्धको खेलमा नवौं नम्बरमा ब्याटिङ गर्न

टोटेनहममाथि लिभरपुलको सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो ।

लखनउलाई हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा उक्लियो

काठमाडौँ । आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्समाथि दोस्रो जित हात पारेको छ । टोलीले आइतबार यस

महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक

एजेन्सी । आईसीसीले महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । यो प्रतियोगिता बंगलादेशमा आयोजना हुनेछ ।

सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ…

काठमाडौँ । गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई लिएर प्रतिक्रिया दिएकी छन् । लामिछानेको पुनरावेदन मुद्दा आज ‘हेर्न नमिल्ने’

म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी

एजेन्सी । भारतीय टोलीका पूर्व विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले ग्लेन म्याक्सवेललाई आईपीएलको इतिहासकै सबैभन्दा अहंकारी खेलाडी भन्दै सनसनी मच्चाएका छन्

बैंगलोरको लगातार तेस्रो जित, प्लेअफको सम्भावना कायमै

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल–२०२४ मा लगातार तेस्रो जित हात पारेको छ । टोलीले चालू सिजनको ५२औं खेलमा गुजरात

सिटीको सानदार जित, हालाण्ड एक्लैले गरे चार गोल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले

विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो– अनिलकुमार साह

नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताउनुभएको छ ।

शीर्षस्थानको आर्सनललाई चार अंकको अग्रता

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले बर्नमाउथलाई ३–० गोलले पराजित गरेको

अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा

अनिल शाह ५८ रन जोडेर आउट

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट