३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । यसैबीच नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

‘सोमपाललाई पुजारीले टिका नलगाइदिएको’ भन्ने विवाद के हो ?

नेपालले आज राति ९ः१५ बजे नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

सन्दीपले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना

स्मिथको भविष्यवाणीः यी खेलाडीले बनाउनेछन् विश्वकपमा सर्वाधिक रन

एजेन्सी । अस्ट्रेलियाका क्रिकेटर स्टिभ स्मिथले टी–२० विश्वकपलाई लिएर महत्वपूर्ण भविष्यवाणी गरेका छन् । स्मिथले यसपटक टी–२० विश्वकपमा विराट कोहलीले

खेलकुद मन्त्रालयको अनुरोधः सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट…

काठमाडौँ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दैछ । देश तथा विदेशमा यसको रौनक छ । विभिन्न स्थानहरुमा आज राति

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नेपाली राष्ट्रिय क्रिकेटको समर्थन गर्न प्रतिनिधि सभाको बैठकमा टोलीको जर्सी लगाएर सहभागी भएका

आईसीसीले घोषणा गर्यो विश्वकपको पुरस्कार राशी, कुनै टिम खाली हात…

एजेन्सी । आईसीसीले टी–२० विश्वकप २०२४ को पुरस्कार राशि घोषणा गरेको छ । आईसीसीले प्रतियोगिताको पुरस्कार राशि ११.२५ मिलियन अमेरिकी

टी–२० विश्वकपः अफगानिस्तानले युगान्डालाई १२५ रनले हरायो

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानले विजयी सुरुवात गरेको छ ।

टी–२० विश्वकपः अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानले युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ ।

एमबाप्पे रियल मड्रिडमा अनुबन्धित

काठमाडौँ । फ्रेन्च स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् । रियलले सामाजिक संजाल मार्फत उनलाई

विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

नेपाल र नेदरल्यान्ड्सबीचको खेल टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै

दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हरायो, नासाउको ड्रप–इन पिच ब्याटिङका…

काठमाडौँ । ३५.३ ओभरमा १५७ रन बन्यो र १४ विकेट खसेको थियो । यो टेस्ट म्याचको एक सत्र जस्तो देखिन्छ,

आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान

एजेन्सी । टी–२० विश्वकप २०२४ सुरु भइसकेको छ । भारतीय टोलीले जुन ५ मा आयरल्याण्डसँगको खेलबाट आफ्नो यात्रा सुरु गर्नेछ

टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत आज राति दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौँ । महिला साफ च्याम्पियनसिप–२०२४ नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबलको प्रतियोगिता आयोजना कमिटीको सोमबार बसेको बैठकले प्रतियोगिता

१२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर

एजेन्सी । नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । यो खेलको नतिजाको

टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले…

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ ।

ओमान र नामिबियाको खेल सुपर ओभरमा

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत ओमान र नामिबियाको खेल सुपर ओभरमा गएको छ । ओमानले दिएको ११० रनको लक्ष्य पछ्याउने

टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा ओमानले नामिबियालाई ११० रनको लक्ष्य दिएको छ । केनसिङ्टन

पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा…

एजेन्सी । टी–२० विश्वकप २०२४ अन्तर्गत समूह ‘सी’ को पहिलो खेल र दिनको दोस्रो खेल वेस्ट इन्डिज र पीएनजीबीच भयो