४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नेपाली राष्ट्रिय क्रिकेटको समर्थन गर्न प्रतिनिधि सभाको बैठकमा टोलीको जर्सी लगाएर सहभागी भएका छन् ।

आजको बैठकमा सांसदहरू टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा जर्सी लगाएर बैठकमा सहभागी भएका हुन् ।

बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो समेत खिचाए ।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दैछ । आज नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ । समूह ‘डी’मा नेपाल र नेदरल्यान्ड्ससँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् ।