७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह गर्नुभएको छ । दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा आज आयोजित स्वागत कार्यक्रममा ढुक्क भएर नेपालमा लगानी गर्न

बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न कतार सरकारसँग आग्रह गर्नुभएको छ ।

मिडल अर्डरमा राम्रो गर्न सकेनौं–जनकपुरका कप्तान आसिफ

काठमाडौँ । पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका

तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज

एजेन्सी । आजकल मानिसहरु आफ्नो बढ्दो तौललाई लिएर चिन्तित छन् । धेरैजसो मानिसहरु बोसो जम्ने र तौल बढेर समस्यामा परेका

न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको बताउनुभएको छ ।

यी हुन् विश्वकै पाँच पुराना विश्वविद्यालय

एजेन्सी । तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

सुदूरपश्चिम रोयल्स नेपाल प्रीमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

चितवनले टस जित्यो, कर्णाली पहिले ब्याटिङमा

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको एलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

एनपिएलमा आज प्लेअफका दुई वटा खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) प्लेअफका दुई वटा खेल हुँदैछन् ।

कहिल्यै नडुब्ने दाबी गरिएको टाइटानिक किन डुब्यो ?

यो जहाज कहिले पनि समुन्द्रमा डुब्दैन भन्ने दाबी गरिएको थियो तर हिमशिलामा ठोक्किएर समुद्रमा पसेको थियो ।

घरेलु फेस प्याकको मद्दतले यसरी ल्याउनुस् अनुहारको सौन्दर्य

एजेन्सी । अचेल तिब्र गतिमा बदलिएको जीवनशैली र बिग्रँदै गएको खानपानले मानिसलाई धेरै समस्याको सिकार बनाउँदै लगेको छ । स्वास्थ्य

बझाङमा भूकम्पको धक्का महसुस

चैनपुर । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको

एकीकृत समाजवादीको २४ सदस्यीय सचिवालय गठन (सूचीसहित)

नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

यी हुन् संसारका सबैभन्दा चिसो पाँच ठाउँ, घरबाट निस्किएपछि मानिस…

एजेन्सी । देशमा चिसो बढेको छ । पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । अबको केही दिनमा देशका धेरै क्षेत्रमा चिसो

एनपिएल: प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने

नेपाल प्रिमियर लिग (एनपिएल)मा शीर्ष चार टिमहरु सबैले नगद पुरस्कार पाउने भएका छन् ।

सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ:…

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

महिला यु–१९ एसिया कपः नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

दिलजीत दोसांझले अब भारतमा कन्सर्ट नगर्ने

एजेन्सी । गायक तथा अभिनेता दिलजीत दोसांझ यतिबेला आफ्नो सांगीतिक यात्रा दिल लुमिनाटीका कारण चर्चामा छन् । हालै उनले चण्डीगढमा

विक्रान्त मेसीले भने–परिवारसँग समय बिताउनको लागि ब्रेक लिएँ

एजेन्सी । विक्रान्त मेसीको अभिनयबाट ब्रेक लिने निर्णय सामाजिक सञ्जालमा भाइरल भयो, विशेष गरी उनका हालैका फिल्महरूले उत्कृष्ट सफलता हासिल