१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिममा नुनेजले दुई गोल गर्दै लिभरपुलको उद्धार गरे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले हराएको हो ।

लिभरपुलको जितमा दुबै गोल डार्विन नुनेजले गरे । उनले खेल सकिन लाग्दा इन्जुरी समयमा दुई गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै लिभरपुलले अंकदुरी समेत बढाएको छ । २१ खेलबाट उसको ५० अंक छ । दोस्रो स्थानको आर्सनलको २२ खेलबाट ४४ अंक छ । यस्तै, ब्रेन्टफोर्ड २८ अंकका साथ ११ औं स्थानमा छ ।