२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?
बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भयो संसद् बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । १७ गते (आइतबार) ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरिएको थियो । तर, सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल

कुलमानले अन्तरिम आदेश पाएनन्, हितेन्द्रलाई कामकाज अघि बढाउने बाटो तत्कालका…

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाईसँगै सरकारको पनि कुरा सुन्ने आदेश भएको छ ।

अवरुद्ध सदन खुलाउन सभामुखले आह्वान गरेको छलफल निष्कर्षविहीन

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सुचारु गर्न प्रमुख दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहिन भएको छ ।

दर्शक भेट्न नेपाल आइन् एन्जिला: विमानस्थलमा भव्य स्वागत, आजैदेखि हलहरूमा…

काठमाडौं । प्रदर्शनरत सुपर हिट नेपाली चलचित्र ‘अञ्जिला’की प्रमुख कलकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रवार

भूकम्प प्रतिरोधी नमुना घर निर्माण भएपछि खुशी छन् हाँसीराम –…

मेरो नाम पनि हाँसीराम हो बाँकि जीवन हाँसेर बिताउने हो । ऋण त लागेको छ तर चिन्ता छैन ।’

हितेन्द्र देव शाक्यको रिट पनि सर्वोच्चमा दर्ता, भोलि नै पेशी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

८ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला (तस्बिरहरु)

काठमाडौँ । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज प्रधानमन्त्री केपाी शमौ ओलीले उद्घाटन गर्नुभएको छ ।

नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा आल्मुनियम रड उत्पादन उद्योग सञ्चालनमा आएको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले बुधबार एक

यस्तो छ कुलमानले सर्वोच्चमा दायर गरेको रिट निवेदन (पूर्णपाठसहित)

कुलमान घिसिङले आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंले पाए

नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिको जनकमाण्डरको जिम्मेवारी व्यवसायी दुर्गा प्रसाईंले पाएका छन् ।

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठक दुई बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक तीन घण्टाका लागि स्थगित भएको छ ।

राष्ट्रिय सभामा विपक्षीको अवरोधपछि एक घण्टाका लागि बैठक स्थगित

प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको

सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण नजिकिँदै गर्दा फ्रेन्चाइज टोली एफसी चितवन र पोखरा थन्डर्सले आफ्नो तयारीमा तीव्रता

सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा

नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् ।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा

समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।

४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति

एजेन्सी । जापान सरकारले ८९ वर्षीय इवाओ हाकामातालाई हत्याको झुटो आरोपमा ४७ वर्ष जेल बसेको कारण २० करोड रुपैयाँ क्षतिपूर्ति