२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै

तुलसीपुर । घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताउनुभयो । “असोजमा काम सक्ने गरी सम्झौता भएको हो”,

आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ ।

गौहत्याको बिरोधमा जनकपुरमा पनि प्रर्दशन

काठमाडौँ । गौहत्याको बिरोधमा जनकपुरमा पनि प्रर्दशन गरिएको छ । देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा भक्तपुरबाट पक्राउ गरेको हो

जडिबुटीमा निर्मित बसपार्क नभत्काउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ ।

राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

आन्दोलनरत राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिने भएका छन् । शिक्षकहरू र सरकारबीच सहमति भएसँगै उनीहरुले आन्दोलन फिर्ता लिने भएका हुन्

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनः अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको

नारिता–काठमाडौँ उडानमा सिट खाली भएपछि…

सोमबारः नारिता–काठमाडौँ १०ः३० बजेको उडान, यो खबर नेपाल सरकारलाईः सिट खाली छ तर ट्राभलमा टिकट सोधे प्याक, गरिब माथि गरिब

‘पर्यटन क्षेत्रमा नीतिगत सुधार आवश्यक’

विज्ञहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।

पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा आज बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले

नेपालको राष्ट्रियताको चुरो नै मधेसमाः राष्ट्रपति पौडेल

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको मधेसमा नेपालको राष्ट्रियताको चुरो रहेको बताउनुभएको छ ।

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर

पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् ।

पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात

बिरामीको मृत्युको विषयलाई लिएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ ।

मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न

काठमाडौँ । मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न भएको छ । बुधबारको साधारण सभाले आगामी २ वर्षका लागि

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ । सोही अवसरमा उहाँले जानकी मन्दिरमा

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

काठमाडौँ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन् ।

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ ।

आन्दोलनले रोकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखोला गाउँपालिकाको निर्देशन

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणः कोरला नाका खुलाउन मुस्ताङीको माग

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।