२४ असार २०८३, बुधबार
,
Latest
रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ? प्रधानमन्त्री शाहलाई एसएमएस पठाएर चर्चामा आएका सचिव पुष्कर अनिवार्य अवकाशमा एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिएण्डसीमा सङ्क्रमितका लागि २०० शैया सञ्चालन

काठमाडौँ । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न  आजदेखि २०० शैया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो ।  सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शैया सञ्चालनमा

संवैधानिक परिषदको बैठकबाट बिभिन्न निकायमा पदाधिकारी नियुक्तिको सिफारिस

काठमाडौं। संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत  संवैधानिक निकायहरूमा रिक्त पदाधिकारीमा नियुक्तिको लागि सिफारिस गरेको

जसपाको भर नपर्न देउवालाई महन्थ र राजेन्द्रको सुझाब, उपेन्द्रको निर्णय…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र

निषेधाज्ञामा वृद्धाश्रमको खर्च धान्ने चिन्ता

गण्डकी ।  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समाजका हरेक क्षेत्र प्रभावित छन् । यसले ज्येष्ठ नागरिकलाई आश्रय दिँदै

निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु

काठमाडौ  । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री  एबं परिषद्का अध्यक्ष केपी ओली प्रधानन्यायधीस

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा । बाँकेका अस्पतालमा उपचाररत थप आठ  सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल

मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले कोभिड–१९

सङ्क्रमण बढेपछि आइसोलेशन निर्माणमा स्थानीय सरकार

कनकाई । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि झापाका हरेक स्थानीय तहमा यतिबेला अक्सिजनसहितको आइसोलेशन निर्माण भइरहेको छ ।

भुम्लुमा एक हप्ता सेवा बन्द, चौँरीदेउरालीमा अनिश्चितकालीन निषेधाज्ञा

बनेपा । दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको प्रभावका कारण जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिकाले आजदेखि एक हप्ताका लागि सेवा बन्द

प्रदेश २ः प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो

धनुषा । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको

तनहुँमा १०० शय्याको आइसोलेशन कक्ष स्थापना

तनहुँ । कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका

हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना सङ्क्रमित

चितवन । राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन

अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको

गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक

नेपाल-खनाल समूहका सांसदले आइतबार राजीनामा दिने

काठमाडौँ  । नेकपा एमालेका माधव नेपाल समुहका सांसदहरुले भोली (आइतबार) सामुहिक राजीनामा दिने भएका छन् ।केही दिनदेखिको वार्ता र छलफल

जसपालाई सभामुख सहित १२ मन्त्रालय !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाज पार्टी नेपाललाई सभामुख सहित १२ वटा मन्त्रालयहरु दिने प्रस्ताव गरेका छन् ।

कोरोना भाइरसको आयु कति

काठमाडौं । कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षा र सरसफाईमा सावधानी अपनाउन आवस्यक छ सँगै रोगीको शरिरबाट निस्किएको कोरोना भाइरसको जीवाणु

उपत्यकाका यी चार अस्पतालले कोरोना संक्रमितको उपचार नगर्ने

काठमाडौं । काठमाडौं उपत्यकाका चार अस्पतालले अक्सिजन ग्यास अभावको कारण कोरोना संक्रमितको उपचार नगर्ने बताएका छन् । शनिबार एक सुचना

कोरोना संक्रमितले के खाने, के नखाने ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हामीले विभिन्न खानेकुराहरूको प्रयोग गरिरहेका हुन्छौं । यस किसिमका खानेकुराले हाम्रो शरीरलाई