२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जसपाको कार्यकारिणी बैठक बस्दै, सरकारमा जाने मन्त्रीको नामबारे छलफल हुने

काठमाडौं । मंगलबारदेखि सुरु भएको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा १ बजेदेखि बैठक बस्दैछ ।  आज बस्ने बैठकले महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने निर्णय गर्ने र जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताइएको छ ।

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै लिइने भएको छ ।  कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै यस पटक

बैंकिङ कसूर मुद्दाका फरार ३ जना प्रतिवादी पक्राउ

म्याग्दी । जिल्ला अदालत म्याग्दीबाट बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका ३ जना फरार प्रतिवादीलाई म्याग्दी

गुल्मीको मुसिकोटमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  शान्तिपुरबाट सदरमुका

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे गम्भीर विरामी, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी परेर काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी छिन्

भाइरल ज्वरोको बिरामी बढे

जलेश्वर । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त

टोकियो ओलम्पिकमा आज गौरिकाको प्रतिस्पर्धा

काठमाडौं । टोकियो ओलम्पिकअन्तर्गत आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन्। उनले आज महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

मलङ्गवा । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

मिथिलामा मधुश्रावणी पर्व प्रारम्भ

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) आज मधुश्रावणी पर्व शुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने

बुधबारको मौसम पुर्वानुमानः यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

पहिलो चरणमा पाँच हजार खोप माग

गण्डकी । पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा

पाथेकाका वडा सदस्यसहित तीन पक्राउ

खोटाङ । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा

टाउको र घाँटी क्यान्सरको सबै किसिमको उपचार हरिसिद्धिमै

बलराम प्यासी, ललितपुर । ‘नेपालीको क्यान्सरको उपचार नैपालमै’ भन्ने नाराका साथ स्थापना भएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिले

प्रधानमन्त्री देउवा र अमेरिकी बिदेशमन्त्री बीच टेलिफोन कुराकानी

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर  देउवा र भारत भ्रमणमा रहनु भएका अमेरिकी बिदेशमन्त्री एन्टोनी जे ब्लिंकेन बीच टेलिफोनमा कुराकानी भएको छ

माओवादीका यी हुन् सम्भावित चार मन्त्री

काठमाडौं । माओवादी केन्द्रले गठबन्धन सरकारमा पठाउने थप चार मन्त्री निश्चित बनाएको छ। मओवादी केन्द्रले  देबेन्द्र पौडेल, सुरेशकुमार राई ‘हिमाल’,

जसपाले गर्‍यो ठाकुर पक्षका तीनजना लुम्बिनी प्रदेशसभा सदस्यलाई कारबाही

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ। पार्टीको आधिकारिकता पाएपछि पहिलो

काँग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

काठमाडौं । पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली काँग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।

सुनसरीमा कोरोनाको तेस्रो लहरको जोखिम

सुनसरी । निषेधाज्ञा खुकुलो बनाइएसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।  सुनसरीमा एक साताभित्र एक हजार बढी संक्रमित

कोरोना कहरः नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट फेला

काठमाडौं । नेपालमा कोरोना भाइरसको डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन फेला परेको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै

आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च जाने

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता