२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीन–जापानबीच पुनः तनाव, जापानी राजदूतलाई चीनले सोध्यो स्पष्टीकरण

बेइजिङ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको टिप्पणीलाई लिएर चीनले जापानी राजदूतलाई आपत्कालीन बैठकका लागि बोलाएको छ ।  चिनियाँ सहायक विदेशमन्त्री हुआ चुनयिङले राजदूत हिदेओ तारुमीसँगको भेटमा आबेको भनाइलाई ‘गलत’ तथा चीन र जापानबीचको सम्बन्धको आधारभूत मान्यताको उल्लङ्घन भएको बताउनुभएको चीनको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘आबेको टिप्पणीले चीनको सार्वभौमसत्तालाई खुल्लमखुल्ला

त्रिविमा आन्तरिक प्रतियोगिताको विरोध

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् ।

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

हेटौंडाः बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा

चितवनः प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको

लिभरपुलको शानदार जित, तेस्रो स्थानमा अझ सुदृढ, चेल्सी र सिटी…

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुलले एभर्टनलाई ४ – १ गोल अन्तरले पराजित गरेको छ । बुधबार राति भएको

ओमिक्रोन प्रभाव: मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप…

गलेश्वर  । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

स्टार्टअप इकोसिस्टमलाई बढावा दिन राज्य–निजी क्षेत्रबीच सहकार्य जरुरी छ :…

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा स्टार्टअप इकोसिस्टमलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार

राष्ट्रपतिबाट विभिन्न ६ अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा

गोला प्रक्रियाबाट पेसीको पहिलो दिनः भएन उत्साहप्रद सुनुवाइ

काठमाडौं । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ गरे पनि उत्साहप्रद सुनुवाइ भएको

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

काठमाडौँ । एनएमबि बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड जितेको छ ।  उक्त अवार्ड प्राप्त गर्ने एनएमबि बैंक नेपालको

आफ्नो पार्टीसँग सहकार्य गरेर अघि बढ्न राप्रपालाई वरिष्ठ उपाध्यक्ष पोखरेलको…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई

रेखा थापा लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्ने

काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा  लड्ने भएकी छन् । स्रोतका अनुसार थापा राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा

प्रधानन्यायाधीश हटाउने उपाए खोज्दै नेपाल बार, माओवादी अध्यक्ष दाहालसंग छलफल

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले राजनीतिक दलहरुको साथ खोजेको छ । आफूहरुको पहलबाट

बुधबार थपिए ३१६ संक्रमित, निको हुने २५९ जना

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

राजादेखि विप्लव माओवादी अटाउने मौलिक प्रजातन्त्र खोजेका छौंः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र खोजेको बताएका छन् । 

भागवत वाचक उत्तम भट्टले १२ लाख ऋण नतिरेको भन्दै होमकुमारी…

काठमाडौं । नुवाकोट लिखु नगरपालिका–५ की ५० वर्षीया होम कुमारी ओझाले ज्वालामुखी गाउँपालिका–४ धादिङका ३१ वर्षीय भागवत वाचक उत्तम भट्टले

साइबर ब्यूरो स्थापना गर्न कोरियाली सहयोग

काठमाडौँ । गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ ।  सहयोगसम्बन्धी

ओमिक्रोन भेरियन्टको त्रासः अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको…

काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र साबधानी अपनाउन आग्रह

समान मूल्य–मान्यता भएका दल एक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कम दल हुनु फलदायी हुने बताउनुभएको छ । बुधबार भृकुटीमण्डपमा