२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखा थापा लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्ने



अ+ अ-

काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा  लड्ने भएकी छन् ।

स्रोतका अनुसार थापा राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्ने लगभग पक्कापक्की भइसकेको छ । 

थापाले उम्मेदवारी घोषणा आजै बेलुका वा बिहीबार बिहानसम्म गर्ने तयारी गरेकी छन्। 

राप्रपामा १ जना महिलासहित ३ महामन्त्रीको व्यवस्था रहेको छ । लिङ्देनकै प्यानलबाट धवल शमशेर जबरा पनि महामन्त्रीका दाबेदार रहेका छन् ।