१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखा थापा लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्ने



अ+ अ-

काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा  लड्ने भएकी छन् ।

स्रोतका अनुसार थापा राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्ने लगभग पक्कापक्की भइसकेको छ । 

थापाले उम्मेदवारी घोषणा आजै बेलुका वा बिहीबार बिहानसम्म गर्ने तयारी गरेकी छन्। 

राप्रपामा १ जना महिलासहित ३ महामन्त्रीको व्यवस्था रहेको छ । लिङ्देनकै प्यानलबाट धवल शमशेर जबरा पनि महामन्त्रीका दाबेदार रहेका छन् ।