२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन–जापानबीच पुनः तनाव, जापानी राजदूतलाई चीनले सोध्यो स्पष्टीकरण



अ+ अ-

बेइजिङ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको टिप्पणीलाई लिएर चीनले जापानी राजदूतलाई आपत्कालीन बैठकका लागि बोलाएको छ । 

चिनियाँ सहायक विदेशमन्त्री हुआ चुनयिङले राजदूत हिदेओ तारुमीसँगको भेटमा आबेको भनाइलाई ‘गलत’ तथा चीन र जापानबीचको सम्बन्धको आधारभूत मान्यताको उल्लङ्घन भएको बताउनुभएको चीनको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

‘आबेको टिप्पणीले चीनको सार्वभौमसत्तालाई खुल्लमखुल्ला चुनौती दिएको र ताइवानको स्वतन्त्रता बलहरुलाई निर्लज्ज समर्थन दिएको छ’, हुवाले भन्नुयभो, ‘चीन यसको कडा विरोध गर्दछ ।’

बुधबार पूर्वप्रधानमन्त्री आबेले यदि चीनले ताइवानमाथि आक्रमण गरेमा त्यसलाई जापान वा अमेरिका कसैले पनि साथ नदिने बताउनुभएको थियो । 

एजेन्सी