१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको माग

एजेन्सी । अफगानिस्तानलाई सहयोग गर्नेगरी संयुक्त राष्ट्रसङ्घले सवैलाई परिचालन गर्न पाकिस्तानले माग गरेको छ ।  राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्वोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गर्नु भएको हो ।  अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भएपनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसङ्घले सवैलाई परिचालन

शनिबार थपिए ९५३ संक्रमित, १३ सय ७१ जनाले जिते कोरोना

काठमाडौं । नेपालभर पछिल्लो २४ घन्टामा ९५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

एजेन्सी । कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले

एमाले बैठकः टोलीनेताद्वारा प्रतिवेदनमाथि सुझाव पेस गर्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन् ।  ललितपुरस्थित तुल्सीलाल

ईपीएलः ललितपुरलाई हराउँदै काठमाडौंको विजयी सुरुवात

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स-११ ले विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार

चन्द्रागिरिः घाम र कुहिरासँग लुकामारी…

चन्द्रागिरि । फुस्फुस उड्डै आउने कुहिरोको शीतल स्पर्श । फेरि छिनमै पारिलो घामको न्यानोपन । बादलसँगै कुहिरोको शीत र घामको

नेता सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।  नेता सिंहले पार्टीमा

जलवायु परिवर्तनमा नेपालसँगै अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि चाहन्छौँः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताउनुभएको

तस्वीरमा इन्द्रजात्रा समापनको अबसर

काठमाडौं  । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको  लिङ्गो शुक्रवार राति १०: ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन

इन्द्रजात्राबाट हराएका इन्द्रको खोजी

काठमाडौं । जात्रामाण्डौं, काठमाडौंको अर्को एउटा नाम । यहाँ वर्षभरी नै विभिन्न जात्राहरु भइ नै रहन्छ । सेतो मच्छिन्द्रनाथको रथजात्रा,

मुलुकमा कति छन् अखबार र अनलाइन ?

काठमाडौँ । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित

हुवावेकी प्रमुख वित्त अधिकृत मेङ जेलमुक्त, दुई क्यानाडेली पनि चीनद्वारा…

चीन, अमेरिका र क्यानडाबीच तीन वर्षदेखि तनावको विषय बनेको एउटा विवाद तत्कालका लागि सुल्झेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको  लिङ्गो शुक्रवार राति १०: ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका

बसन्तकुमार चौधरी बारेको समाचार ‘पूर्ण रुपमा’ सत्य होईन: नर्भिक

काठमाडौं । नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचार  ‘पूर्ण रुपमा’ सत्य नभएको नर्भिक

बिसौनी

नमस्कार हजुरआमा !’ कुनै पनि हालतमा अब वृद्ध नजरबाट लुक्न सकिँदैन भन्ने निश्चित भएपछि युद्धमा आत्मसमर्पण गरेजत्तिको मनस्थितिमा युवक भरतले

राष्ट्रपति भण्डारीसँग नेपाली क्रिकेट खेलाडीहरु

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल)को चौथो संस्करणमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी

कर्णालीका अधिकांश वडामा सर्वसम्मत

कर्णाली । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा अधिकांश वडातहको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । जाजरकोट, दैलेख मुगु, जुम्ला

सबै सरकारी अधिकारीलाई दिइएको आममाफीको सम्मान गर्न आफ्ना लडाकूलाई तालिबानको…

एजेन्सी । तालिबानले बिहीबार आफ्ना लडाकूहरूलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आम माफीको सम्मान गर्न र इस्लामिक इमिरेटको नयाँ सरकारको

सामाजिक सञ्जालबाट लोभ देखाएर ठगी

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन । त्यस्ता गिरोहले

प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ

सुदूरपश्चिम  । नेपालको संविधान बमोजिम सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश लोकसेवा आयोगले आफ्नो काम प्रारम्भ गरेको छ ।  आयोगका अध्यक्ष