७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सामाजिक सञ्जाल प्रयोग गरी ठगी

काठमाडौँ । सामाजिक सञ्जालमा तपाईँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन रु त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपार्इँले त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको छ भने तपाईँ ठगिन पनि सक्नुहुन्छ । सामाजिक सञ्जालमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने

लुनिभाले जित्यो धिमेबाजाको उपाधि

भक्तपुर ।  भक्तपुर जिल्लाव्यापी दोस्रो धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १ सिरुटारस्थित लुनिभाः धिमे खलःले हात पारेको

‘कृ’ पछि ‘हेल्लो जिन्दगी’ लिएर आउँदै अदिती

काठमाडौँ । नेपाली फिल्म जगतमा भखरै पाइला टेकेकी नायिका अदिती बुढाथोकी यतिबेला मुम्बइमा छिन् । भारतमा रहेर फिल्म जगतको ज्ञान

सन् २०१८ का विश्व चर्चित १२ घटना

काठमाडौं । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी

सफाइ अभियानको १३९ औँ शृङ्खला पूरा

भरतपुर । भरतपुरमा सार्वजनिक क्षेत्र सफाइ अभियानको १३९ औँं शृङ्खला पूरा भएको छ । २०७३ जेठबाट ‘हप्ताको एक दिन एकछिन

कोटेश्वर–कलङ्की सडकखण्डमा चार पुल निर्माण

ललितपुर । कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात

पूर्वाधार नबने पनि खेलमा सुधार आयो वर्ष २०१८ मा

काठमाडौँ । सन् २०१८ नेपाली खेलकूद क्षेत्रका लागि मिश्रित वर्ष रह्यो । अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूदका गतिविधिसँगै नेपाली खेलकूद क्षेत्रले हासिल

चिनी विक्री नहुँदा गोदाममा थन्कियो

विराटनगर । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ

घुस लिने खरिदार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको

भारतसँग किनेको रेलमा राष्ट्रिय झन्डा फरफराउँदै पूर्व–पश्चिम कुदाउछु : मन्त्री…

काठमाडौँ । यातायातमन्त्री रघुवीर महासेठले अबको तीन महिनामा जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन्

आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार लागिपरेको छ :…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान

कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा

सेजोङ । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ

सिंहदरबारकै कर्मचारी कालोपट्टी बाँधेर काम गर्दै

सिंहदरबारका कर्मचारीले सोमबार हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन थालेका

एक दिवसीय सिरिज खेल्ने नेपाली टोलीको घोषणा (तालिकासहित)

काठमाडौँ । आगामी जनवरी २५ देखि सुरू हुने एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि खेलाडि घोषण गरिउको छ ।

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो

मनिला । फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले

कुलुङ जातिको महान् चाड चाक्चाकुर

सोलुखुम्बु । कुलुङ जातिको महान् चाड चाक्चाकुर आइतबारदेखि शुरु भएको छ । यो पर्व प्रत्येक वर्षको पुस १५ देखि शुरु

बस र ट्रक ठोक्किँदा १९ यात्रु घाइते

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् । जिल्ला

खानेपानी समस्या

बैतडी । हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक

पोग्बाको २ गोलको मदतले, युनाइटेडको विजय यात्रा कायमै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बोर्नेमाउथलाई पराजित गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले

पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’

काठमाडौँ, १६ पुस । नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा