३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुको धर्म संस्कृतिको अनुशरण गर्नु नेपालीको जनमत विदेशीको हातमा पुग़्नु हो : नेता शाह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले आफ्नो संस्कृति माथी निरन्तर अतिक्रमण भएको बताउनु भएको छ। नेता शाहले अरुको धर्म संस्कृतिको अनुसरण हुनाले नेपालीको जनमत विदेशीको हातमा पुग्ने बताउनु भएको छ।

शुक्रबार आफ्नो सामाजिक संजाल फेस्बुक मार्फत आफ्नो धारण सार्वजनिक गर्दै शाहले पैसामा धर्म सँस्कृतीलाई परिवर्तन गर्ने प्रचलनले आगामी दिनमा नेपालको अस्तित्व समेत धरापमा पर्न सक्ने धारण राख्दै धर्म ,सँस्कृती परिवर्तन गराउनेहरुलाई सरकारले तत्काल कारबाहि गर्नु पर्ने आसय ब्यक्त गर्नु भयो।

एसिया प्यासिफिक जस्ता समिटमा सरकार आफै सह आयोजक बन्न खोज्नुले पनि सरकार केही रुपैयाँ डलरमा धर्म,सँस्कृतिको लिलाम गर्न लागेको शाहको आरोप छ। शाहले आगामी दिनमा धर्म प्रचारलाई सरकारले अझै प्रोत्साहन गरे धार्मिक र सम्प्रदायिक द्वन्द हुन सक्ने भन्दै सरकारले यता तिर पनि बेलैमा सोच्न जरुरी रहेको बताउनु भएको छ ।#ऋषिकेश जंग शाहको फेसबुकवालबाट साभार