© 2023
दाङ । दाङको राम्रीमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नम्बर ५ दाङका बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । उक्त छानविन समितिका सदस्यहरुमा प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्द ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही,प्रहरी
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताउनुभएको छ । कर्णाली
लमही । दाङको लमही–तुलसीपुर सडक अब चार लेनको बन्ने भएको छ । उक्त सडकखण्ड भारतीय कम्पनि र भारतिय इञ्जिनीयरसँग ठेक्का
जकार्ता । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका
दार्चुला । ब्यास गाउँपालिका–५ ले पहिलो पटक स्थापना गरेको नयाँ ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिइने भएको छ । धौलाकोट
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको करिब- करिब मैझारो हुन लाग्दा नेपालका रेफ्रीहरुको क्षमतामाथि प्रश्न उठेको छ ।
लेखनाथ । कास्कीको पोखरा– १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको छ
काठमाडौं । जारी शहीद स्मारक ए डिभिजन लिगबाट नेपाल आर्मीको उपाधिहोड समाप्त भएको छ । आइतबार भएको खेलमा अर्का विभागीय
ओटावा । क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्र्युडे माली पुगेर त्यहाँ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत क्यानाडेली सैनिकसँग भेट तथा परामर्श गर्नुभएको
भरतपुर । कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु
बिहिवार बेलुकी तल्लो फेदीमा बास बसियो । हिजो बिहान ४ बजेदेखि यात्रा सुरु भो । अढाई घन्टामा पाथीभरा मन्दिर पुगियो
भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र
पोखरा । नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ ।विगत केही वर्षयता पोखरा
काठमाडौँ । जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी
काठमाडौँ । नेपाली काङ्ग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काङ्ग्रेसको महासमिति
काठमाडौँ । मानिसको दैनिकीमा आएको परिवर्तसँगै पछिल्ला दिनमा मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको चिकित्सकले औँल्याएका छन् । विशेषगरी
बाजुरा । कक्षाकोठा अभावमा जिल्लाको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे
चितवन । भरतपुर महानगरपालिकाले जनप्रतिनिधिहरूको आचारसंहिता, २०७५ तयार पारेको छ । स्थानीय राजपत्रमा प्रकाशित गरेपछि लागू हुने महानगरले जनाएको छ
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक
बझाङ । रामपुर नगरपालिका–२ मा रहेको कालिका प्राथमिक विद्यालयमा शौचालयको समस्या हटेको छ । शौचालयको अभावमा झाडी र खोला