© 2023
मोरङ: मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा निकाय पुनःस्थापना भइसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्।

हामी आशावादी छौं कि नेपालको नयाँ सरकारले हाम्रो दुई देशबीचको फलदायी साझेदारीलाई अझ सुदृढ बनाउन काम गर्नेछ।

जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३

प्रधानमन्त्रीज्यूको बडो राम्रो थेगो छ, ’म नेपाल हाँसेको हेर्न चाहन्छु’। कति सुन्दर छ, यो वाक्य । तर बागमतीको किनारमा बगिरहेका

सरकारले पछिल्लो समय खोला किनारका अनधिकृत संरचना हटाउने र सार्वजनिक जग्गा फिर्ता ल्याउने कार्यलाई तिब्रता दिएपछि सर्वसाधारणको मिश्रित प्रतिक्रिया आइरहेका

प्रतिपक्षी दलहरुले देखाएको सदाशयतालाई कमजोरीको रुपमा नलिन पनि उहाँले सरकारलाई चेतावनी दिनुभयो । उहाले हाल सरकार जनताको अभिमतलाई विश्वास नगरेर

काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायले डोजर चलाउने सूचना पाएपछि सो क्षेत्रका बासिन्दाले आफ्नो घर सुकुम्वासी बस्ती नभएको प्रमाणित गर्न घरका

हालसम्म काठमाडाैँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक

साना–साना झुप्पामा फुल्ने यी फूलहरू हावासँगै झर्दा सडक नै बैजनी रुमालले ढाकिएको जस्तो देखिन्छ। बिहान–साँझ हिँड्नेहरूका लागि यो दृश्य झनै

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको अव्यवहारिक भन्सार नीतिले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दैनिन्दिन कष्टकर बनेको दाबी गर्नुभएको छ।

सरकारको उद्देश्य निजी क्षेत्रलाई निरुत्साहित गर्नु होइन; बरु स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय व्यवसायिक वातावरण निर्माण गर्नु हो। अब लगानीका

दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २९० रनको चुनौती दिएको

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।टेकुस्थित वंशीघाटको सुकुम्बासी बस्तीमा

मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस, केवल बिदा मनाउने दिन मात्र होइन । यो दिन हामीले आफैँसँग सोध्नुपर्ने दिन हो—देश बनाउने

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ ।

अभ्यासका क्रममा विमान दुर्घटनाको काल्पनिक दृश्य सिर्जना गरी आगलागी नियन्त्रण, घाइतेको उद्धार, प्राथमिक उपचार, अस्पतालसम्म सुरक्षित स्थानान्तरण तथा घटनास्थल व्यवस्थापनजस्ता

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा

रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

त्रिविका उपकुलपति प्रा. डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा .खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले राजीनामा दिन लागेका