२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको थवाङमा जिप दुर्घटना: १७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप भिरबाट खसेको थियो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा गएकाहरु बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।