तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१० आश्विन २०८३, शनिबार
Saturday, September 26, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१० आश्विन २०८३, शनिबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन
एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने
पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ
इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय
पछिल्लो विपद्बाट छ जनाको मृत्यु
सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा
कान्ति लोकपथमा खसेको पहिरो हटाइयो
एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली
एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत
एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि
काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला
काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक
काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने
गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित
धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय
न्यूजपोलार
लेखकबाट
मेडिकल कलेज भन्यो : पेस्तोल भेटिएको घटनाको अनुसन्धान होस्
चितवन । कलेज प्रशासनले चितवन मेडिकल कलेजको होस्टलभित्र भेटिएको पेस्तोल र गोलीबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । घटनाका...
कृषकले जैविक प्रविधि सिकेपछि विषादी प्रयोगमा कमी
बनेपा । पाँचखाल नगरपालिकाले कृषकलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आउन थालेको छ ।...
‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्नुपर्छ : राज्यमन्त्री दुगड
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान...
एक करोड ३२ लाखमा सडकखण्ड कालोपत्र
काठमाडौं । सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गरिएको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप...
ताङतिङगाउँमा यसकारण खुशियाली
कास्की । कास्कीको मादी गाउँपालिका–२ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याइएपछि खुशियाली छाएको छ ।...
सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ: नेता पाण्डे
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका...
वैकल्पिक सडक निर्माण शुरु
हेटौंडा । राप्ती खोलाले कटान गरेर बगर बनाएको हेटौंडा–१ चौकीटोलको तिरतिरे धाराबाट राप्तीपुलसम्मको क्षेत्रमा प्रदेश सरकारले ‘ड्याम’ निर्माण कार्य प्रारम्भ...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
राँझा । बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे ८...
फोनिजको ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया
पोखरा । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पोखरामा ‘निर्वाचन र...
ट्रकको ठक्करबाट एकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र...
खराब सडकको कारण जन्ती बस दुर्घटना, एकको मृत्यु, ४० घाइते
धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने...
नेपाली सेनाद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले पाए उपचार
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको उपचार गरिएको छ ।...
७९ किमी सडकको नयाँ ट्र्याक खोले स्थानीय तहले
दमौली । तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको...
महाबौद्ध गुम्बाको सुनको जलप लगाइएको मूर्ति चोरी
भरतपुर । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको...
लुकाकुको गोलमा इन्टरको सहज जित
इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा टोरीनोलाई ३–० गोल अन्तरले पराजित...
पुनरागमन जित आत्मसाथ गर्दै म्यानचेस्टर सिटी
इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीसंग चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई २–१ गोल...
स्पेनिस लिगमा बार्सिलोना संघर्षपूर्ण जित समेट्दै
स्पेनिस लिगमा बार्सिलोनाले लेगानेसलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ । शनिबार राति भएको खेलमा पुछारको टिमविरुद्ध...
स्पेनिस लिगमा रियल मड्रिड निरन्तर प्रभाव जमाउँदै
स्पेनिस लिगमा रियल मड्रिडले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा रियल सोसिडाडलाई ३–१ गोल...
१३ औं साग प्रधानमन्त्रीको सम्बोधनसंगै राष्ट्रपतिबाट उद्घाटन हुने
काठमाडौं । नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपतिले गर्ने तय...
‘करियर-एन्ड्रिया गणित पुरस्कार’ स्थापना, गणितमा उच्च अंक ल्याउने छात्रालाई नगद पुरस्कार
काठमाडौं । विद्यालय तहको गणित विषयमा उच्च अंक ल्याउने छात्रालाई प्रोत्साहन गर्ने उद्धेश्यले संभवत नेपालमै पहिलोपटक ‘करियर-एन्ड्रिया गणित पुरस्कार’ स्थापना...
सरकार र नेकपासँग वार्ता गर्न समाजवादी पार्टीको उच्चस्तरीय वार्ता टोली गठन
काठमाडौं । समाजवादी पार्टीले सरकार र नेकपासँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । शनिबार बसेको समाजवादी पार्टीको पदाधिकारी...
1
…
2625
2626
2627
2628
2629
...
3564