• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन
प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन अनुरोध गरेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएको जनाईएको छ ।आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।

‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीति: मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश

कोरोनाबाट मृत्यु भएका परिवारलाई बीस हजार सहयोग

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन्

माओवादी महाधिवेशन: पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रचण्डले प्रस्ताब गर्ने

काठमाडौं ।नेकपा (माओवादी केन्द्र(को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया आज दिउसो बाट सुरु हुदैछ । सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास

अधिकांश जग्गा तीन जनाका नाममा

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको बिरोध जारी रहने

काठमाडौं।प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

बर्दिया । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा

‘इन्द्रेणी’ रूपमा सजिदै माओवादी केन्द्रीय समिति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गर्ने भएको छ । माओवादीले

माओवादीको निर्वाचन कार्यतालिका स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अन्तरगत आज जारी भएको निर्वाचन कार्यतालिका स्थगित भएको छ । केन्द्रीय समिति

एमालेका पूर्वसांसद एकीकृत समाजवादीमा प्रवेश

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । आईतबार (भोली) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।  सर्वसम्मतिमै नेतृत्व

मेयर शाक्य र उपमेयर खड्गी श्रेष्ठ सम्मानित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई आज सम्मान गरिएको छ । सामुदायिक तथा संस्थागत

मनाङ ‘ए डिभिजन लिग’ को शीर्ष स्थानमा

पोखरा । घरेलु मैदानमा बिग्रेड ब्वाइज क्लब (बिबिसी) माथि १–० को जित निकाल्दै मनाङ मस्र्याङदी क्लब ‘सहिद स्मारक ए डिभिजन

अझै गर्न सकिएन हिउँमा फसेका बाबुछोराको उद्धार

ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज

माओवादी महाधिवेशन: मतदाता नामावली प्रकाशन, एक हजार ७४२ मतदाता

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार

काग्रेस सभापति देउवाबाट पौडेल सहित १० नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौ । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले रामचन्द्र पौडेल सहित १० नेतालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ

पर्यटकीय लयमा फर्कदै जनकपुर , भारतीय पर्यटकको संख्या उल्लेख्य (फोटो…

जनकपुर । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ ।

माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित

काठमाडौ । नेकपा ९माओवादी केन्द्र०को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र)को विधान पारित

काठमाडौं । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको नेकपा ९माओावादी केन्द्र०को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले

महिला अधिकारका बिषयमा नेपाल बिश्वको नमूना देश: प्रधानमन्त्री देउवा

काठमाडौ।प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश