२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
६ एसपीको सरुवा, कसलाई कहाँ पठाइयो ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा गरेको छ । जसअनुसार बागमती प्रदेश कार्यालयमा रहेका एसपी रामेश्वरप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ भने सिन्धुपाल्चोकमा एसपी रहेका राजन अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा ल्याइएको छ । यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेका

विकासको एउटा कुरुप मोडल ‘भ्यूटावर’

काठमाडौं । विकासको कुरुप मोडल भ्यूटावर केही वर्ष यतादेखिका समाचारका शीर्षक थिए– भ्यूटावरको शिलान्याश, भ्यूटावरको उद्घाटन । कस्तो दुःखद अवस्था

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

काठमाडौं । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना

मोटरसाइकल दुर्घटनामा चार किशाेरको मृत्यु, एक घाइते

धनुषा । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्

प्रधानमन्त्रीद्वारा सालिक अनावरण र भवन उद्घाटन

सदरमुकामस्थित अदालत चोकमा निर्मित स्व बखतबहादुर शाहीको अर्धकद सालिक अनावरण र विपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो

न्यायमा आम नागरिकको पहुँच बढेको छ: राष्ट्रपति भण्डारी

नागरिकलाई छिटो र सुलभ सेवा प्रदान गर्नु राज्यको दायित्व हो भन्ने सिद्धान्तलाई आत्मसात गरी न्यायिक समितिमार्फत स्थानीयस्तरमा विवाद समाधानको वैकल्पिक

वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने

काठमाडौं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा पहिलो पटक मौलिक (रैथाने) भोजनको मेला सम्पन्न

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकिय क्षेत्रमा पहिलो पटक मौलिक (रैथाने) भोजनको मेला सकिएको छ ।

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।

शहीद लखन र गण्डकी गाउँपालिकाबीच भगिनी सम्बन्ध

जिल्लाको शहीद लखन र गण्डकी गाउँपालिकाबीच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहीद लखन

मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्नुहुन्थ्यो ।

‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई

कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।

वरिष्ठ अधिवक्ता श्रेष्ठ र अधिवक्ता घिमिरेद्वारा बार अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं, १३ चैत्र । नेपाल बार एशोशिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र

ग्लोबल बैंकको मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।

धनुषामा प्रहरी र व्यवसायीबीच झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकास्थित तिनकोरिया चोकमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।

‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै

काठमाडौँ । कोभिड–१९ को महामारी फैलिएपछि सुरुका समयमा जनस्तरमा छाएको त्रास मेटाउन सरकार र विज्ञ पक्षले कोसिस गरे पनि समाजमा

यात्रुबाहक बस दुर्घटनामा चारको मृत्यु, ३२ घाइते

सर्लाहीको फुलजोर भन्ने स्थानमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार चार जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको

आठ महिनामा १५२ वन्यजन्तु मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७०

डिउटी गरेर फर्किँदा दुर्घटनामा परेर प्रहरीको मृत्यु

काठमाडौँ । राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक

सैनिक अस्पतालद्वारा पोखरा वृद्धाश्रममा स्वास्थ्य शिविर

गण्डकी । पोखरा वृद्धाश्रमको २५औँ स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फूलबारी पोखराले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।