६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा प्रहरी र व्यवसायीबीच झडप, अश्रुग्यास प्रहार



अ+ अ-

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकास्थित तिनकोरिया चोकमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।

पान पसलमा शनिबार मध्यराति आगजनी गरिए पनि नजिकै रहेको प्रहरीले थाहा नपाएको भन्दै व्यापारीहरू प्रदर्शनमा उत्रिएका थिए ।

उक्त विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।

झडपमा केही सामान्य घाइते भएका छन् भने भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।