२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संविधान सबैको भावना अनुरूप छ : देउवा

विराटनगर, ४ मङ्सिर: नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ । राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उहाँले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने

एडिबीद्वारा ३९ अर्ब ३२ करोड विकास सहायता

काठमाडौँ, ४ मङ्सिर: एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता

सामाजिक सुरक्षा कार्यक्रम घोषणा

–अशोक घिमिरे काठमाडौँ, ४ मङ्सिर: सरकारले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने

अमेरिकी अस्पतालमा चल्यो गोली, ४ जनाकाे मृत्यु

संयुक्त राज्य अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजनाको ज्यान गएको छ। मारिनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी

पञ्चासेमा रु १० अर्बको लागतमा केबुलकार

पाेखरा,  ३ मङ्सिर: धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक

कैलालीमा धान खरीद गर्दै खाद्य संस्थान

धनगढी, ३ मङ्सिर : नेपाल खाद्य संस्थानले ढिलो गरी कैलाली जिल्लामा नयाँ धान खरीदको व्यवस्था गर्न लागेको छ । किसानले

पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया भगवतीलाई

फिदिम, ३ मङ्सिर – गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान

प्रकाशको स्मृतिमा शोकसभा

काठमाडौँ, ३ मङ्सिर – तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल

तीन महिनाभित्र पार्टी एकता टुङ्गीन्छ : अध्यक्ष दाहाल

  दोलखा, २ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताउनुभएको

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ३ मङ्सिर (रासस) – कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

  ३ मंसिर, काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने

बिआरआईप्रति सशंकित हुनु अावश्यक छैन – अर्थमन्त्री खतिवडा

काठमाडौँ, ३ मङ्सिरः चीनले पाँच वर्षअघि अघि सारेको ‘वेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई) दक्षिण एशिया र नेपालका निम्ति कसरी लाभदायी

कर्णाली फास्ट ट्रयाकको प्रारम्भिक सर्भे सुरु

सिमकोट  । राष्ट्रिय गौरवको आयोजना (उत्तर दक्षिण लोक मार्ग ) कर्णाली काेरिडोरको हिल्सा, सिमकोट, सुर्खेत हुँदै बाँकेकाे जमुनाहसम्मको सडक खण्डको

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि

काठमाडाैं, ३ मंसिरः  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले  ‘सेक्युरिटी चिप्स’ सहितको राष्ट्रिय परिचयपत्र वितरणको थालनी आजदेखि गर्न लागिएको जनाएको छ।

नेकपा नेताको गुनासोः सरकारले जनताका चाहना अनुसार काम गर्न सकेन

२ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

रुपन्देही, २ मङ्सिर – बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

काठमाडौ, २ मङ्सिर  – नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ

नेकपामा पोलिटव्यूरो, प्रदेश र जिल्ला कमिटी गठनको प्रस्ताव तयार

२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबै तहका कमिटी एकीकरण टुंग्याउन मंसिर केही दिनमै सचिवालय र स्थायी

विश्व बैंककोे ‘डुइङ विजनेश’ प्रतिवेदनप्रति सरकारको आपत्ति

  काठमाडौँ, १ मङ्सिर (रासस) – नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति

सरकारले अपेक्षाअनुसार काम गर्छ – अध्यक्ष प्रचण्ड

जिरी, १ मङ्सिर (रासस) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम