१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धान विभागका प्रमुख रेग्मीलाई सरकारले बर्खास्त गरेको हुँदै होइन: सञ्चारमन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौँ । सञ्चारमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले बर्खास्त नगरेको प्रष्ट पारेको छ।

विभागको नियमावली संशोधनका गरिएको र संशोधन अनुसार उनको कार्यकाल सकिएपछि अर्कालाई नियुक्त गरिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

नयाँ नियमावलीमा विभागको प्रमुखको कार्यकाल ४ वर्ष हटाएर ३ वर्ष कायम गरिएको थियो।