२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्डोनेसियाको स्वतन्त्रता दिवस काठमाडौँमा पनि मनाइयो

काठमाडौं । गणतन्त्र इण्डोनेशियाको ७४ औं स्वतन्त्रता दिवस शनिबार नेपालका लागि इण्डोनेशियाको अवैतनिक महावाणिज्यदुतावासको पहलमा काठमाडौँमा पनि मनाइएको छ । नेपालका लागि इण्डोनेशियाका अवैतनिक महावाणिज्यदूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँमा रहेको इण्डोनेशियाको महावाणिज्यदूताबासको कार्यालय आइएमइ कम्प्लेक्स, पानी पोखरीमा झण्डोत्तलन गर्नुभएको थियो । कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेशियाली नागरिकहरु,

राष्ट्रिय फुटबल टिम घोषणा, नियमित कप्तान विराज परेनन्

काठमाडौं । मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। फिफा

१२ किलो गाँजासहित ३ जना पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवरलाई पक्राउ गरेको

जनताको मन जितेर पूर्ण बहुमतका साथ हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गत संविधानसभामा राप्रपाको गणपुरक संख्यामा उपस्थिती हुन नसकेकै कारण हिन्दुराष्ट्र र राजसंस्था

बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर

काठमाडौं– काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत

श्रमिकको न्यूनतम् पारिश्रमिक दिन मन्त्रालयको आदेश

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ

उप–निर्वाचनमा कांग्रेस दुईपार्टी जस्तो हुनु भएन: सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने जिकिर

सिंगापुरमा कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको बताएका

७६ वर्षीय मनिरामको वार्षिक पाँच लाख आम्दानी

रुकुमपूर्व । धन कमाउन विदेशिने क्रम बढिरेका बेला रुकुमपूर्वका ७६ वर्षीय एक बृद्धले काम गरेर वार्षिकरूपमा पाँच लाख आम्दानी गर्दै

फेसबुकले सञ्चार गृहसँग समाचार किन्ने

काठमाडौं । फेसबुकले विश्वका नाम चलेका सञ्चार गृहसँग समाचार किन्ने भएको छ । वालस्ट्रिट जर्नलले सार्वजनिक गरेको तथ्यअनुसार फेफेसबुकले आफ्नो

टुँडिखेल र सैनिक मञ्च अझ सुन्दर बनाइने

– नारायण न्यौपाने काठमाडौँ । काठमाडौं को मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी अझ सुन्दर बनाइने भएको छ ।

यी हुन नेकपाका विभागीय प्रमुख र प्रदेश सहइन्चार्ज (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले ३३ विभाग प्रदेश सहइन्चार्जहरुकोको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री

बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा भत्सना

बुटवल । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमीश्वर ढकालको निजी निवासमा गए राति भएको

गाइजात्रामा नेतादेखि कर्मचारीमाथि झटारो

काठमाडौं, ३१ साउन । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका

तान्जानियामा लगानी बढाउन अफ्रिकी राष्ट्रपतिसँग आग्रह

दार एस सलाम । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले आफ्नो मुलुकमा लगानी भित्र्याउनेतर्फ सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग आग्रह

चीनमा पहिरोबाट सत्र जना मजदूर बेपत्ता

बेइजिङ । दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

जकार्ता । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गर्नुभएको छ । इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको

पत्रकार लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

चितवन । पत्रकार रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत,

नेकपाको उपाध्यक्षमा बामदेव गौतम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा

नेकपाको स्कुल विभाग प्रमुखमा पोखरेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो विवादपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय