५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकले सञ्चार गृहसँग समाचार किन्ने



अ+ अ-

काठमाडौं । फेसबुकले विश्वका नाम चलेका सञ्चार गृहसँग समाचार किन्ने भएको छ । वालस्ट्रिट जर्नलले सार्वजनिक गरेको तथ्यअनुसार फेफेसबुकले आफ्नो एपमा समाचारका लागि छुट्टै खण्ड राख्ने योजना बनाएको छ ।

यसका लागि सञ्चार गृहहरूसँग वार्षिक ३० लाख अमेरिकी डलरसम्मको सम्झौता गर्ने भएको छ। यस्तो सम्झौताले फेसबुकलाई आफ्नो प्लेटफर्ममा राख्ने समाचारका लागि कपिराइट दिनेछ ।

समाचार गृहले फेसबुकलाई सुरुमा हेडलाइन र समाचारको केही अंश उपलब्ध गराउने छन् र त्यसपछि मात्रै आफ्नो वेबसाइटमा प्रकाशित गर्न पाउने छन् ।