• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान
थप १ हजार १२८ जनामा कोरोना संक्रमण, २ हजार २१५…

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९८९ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २१५ जना संक्रमित निको भएका छन् । शुक्रबार

बिहीबार थप १ हजार ३६९ जनामा कोरोना संक्रमण, २ हजार…

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप १ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा

‘कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थालाई मूल्यांकन गर्दै सरकारले पछिल्ला निर्णयहरु लिँदै…

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताएको छ

सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप

बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा हालसम्म

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

चितवन । पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने

बिहीबार थप ३ हजार १७५  जनामा कोरोना संक्रमण, ८ हजार…

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा

बुधबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण, ७ हजार…

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा

नेपालगञ्जमा रु २९ करोड लगानीमा होल्डिङ सेन्टर

राँझा । सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ । 

पत्रु खानाको विरोधमा: डा. अरुणा उप्रेती

काठमाडौँ । 'एउटै विषयमा दोहोर्‍याई तेहेर्‍याई कति लेखेको ? स्थानीय खानेकुराको प्रयोग गर्नुपर्छ, बालबालिकालाई पत्रु खाना दिनु हुँदैन, घरकै खानेकुरा दिनुपर्छ

हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप

हुम्ला । कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको

पछिल्लो २४ घन्टामा ४,९०२ जनामा कोरोना संक्रमण पुष्टि, ५,९२४ निको

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ४ हजार ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा

शुक्रबार ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १०को मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा

‘कोरोनाको ग्राफ निरन्तर उकालो लागे’सँगै जडिबुटीको धुलोको माग बढ्दो

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गुर्जोलगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

कास्की । पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने

मकवानपुरमा टोलमै पुगेर खोप अभियान शुरु

मकवानपुर । मकवानपुरको केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाईएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु

ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ ?

काठमाडौँ । ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विभिन्न देशहरूले महामारी नियन्त्रणसम्बन्धी रणनीति परिवर्तन गरेका छन्। खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न

नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्नेभन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन्

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । गायिका आनीछोइङ डोल्मालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई ओमिक्रोन भाइरसको नयाँ भेरिएन्टले संक्रमण भएको हो ।

उकालो लाग्दै कोरोना संक्रमण, बिहीबार मात्र १२ हजार ३३८ संक्रमित…

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप  १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा