• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

थप १ हजार १२८ जनामा कोरोना संक्रमण, २ हजार २१५ निको, १४ निधन



काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९८९ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २१५ जना संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १४ रहेको छ ।