१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह…

काठमाडौं । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ। प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने प्रयास गरिरहेको जनाएको छ। त्यसका लागि आवश्यक प्राविधिक

बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री…

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार

नेपाली सेनाका हेलिकप्टरमार्फत आज भदौ १५ गते दिउँसो १ः३० बजेसम्म ३३० जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ

रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै…

बाढीका कारण १० हजारभन्दा बढी पुलमा क्षति पुगेको जनाउँदै उहाँले आवागमन सहज बनाउन नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेलीब्रिज

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

काठमाडौं । तनहुँको देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

देख्दा देख्दै कैयौँ आफन्त, साथीभाइ र सहकर्र्मी बाढीमा बेपत्ता भए । ज्यान जोगिए पनि त्यस दिनको त्रास र पीडा कसरी

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

काठमाडौं । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा यही भदौ १० गते

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो

कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसको काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा

रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

काठमाडौं । रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ । पशुपति

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि प्रमुख सन्तोष अधिकारीसहित ५१ जना कर्मचारी र ४२ मजदुर

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै

प्रधानमन्त्री शाहले आज सुरक्षा निकायका प्रमुखहरूसँग क्रमशः छलफल गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत वितरण र समग्र

रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले रसुवामा आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत कार्यको अवस्थाबारे छलफल गर्न बैठक बोलाएको

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले नुवाकोट–विदुर–चोगटे– सरमथली– जिरोकिलो हुँदै रसुवा जाने सडकलाई विस्तार

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

काठमाडौं । नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य

तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

काठमाडौं । तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, यूएईले रसुवा बाढीपीडितको उद्धार र राहतका

झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन

काठमाडौं । गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला

काठमाडौं । महोत्तरीका विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आज राहत रकम दाखिला गरेका छन् । भोटेकोशी