२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ अपडेटः बालेन १४ हजार ४४५, स्थापित ७ हजार ८८५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १४ हजार ४४५ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ७ हजार ८८५ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ६ हजार ९०० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

भरतपुर अपडेटः रेणुभन्दा हजार बढी मतले पछि परे विजय

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता थप बढाएकी छन् ।

३८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस १७८,…

७५३ स्थानीय तहमध्ये ३८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई पराजित गर्दै

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी हुनुभएको छ ।

सङ्खुवासभाको चिचिला गाउँपालिकामा कांग्रेस विजयी

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Nepali Congress
डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहनुभएकी कलावती महर (साउद) निर्वाचित हुनुभएका

काठमाडौंमा राप्रपाको उदय: शंखरापुर नगरपालिकामा राप्रपाका नापित मेयर पदमा बिजयी

निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको छ । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका

दोलखाको जिरी नगरपालिकामा एमाले विजयी

जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवारी बालेन्द्रको अग्रता: १२८७७ बालेन ,६८७८ केशबको

काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले १२८७७ मत प्राप्त गर्दा केशव स्थापितले ६८७८ मत प्राप्त गर्नुभएको छ ।

एमाले महासचिव उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

चुनावको दिन आक्रमणमा परी घाइते हुनुभएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव

रुकुमपूर्व माओवादीको सबै स्थानीय तहमा निर्वाचित

सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे

रिब्दीकोटमा कार्की र अधिकारी विजयी

पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी भएका छन् ।

आठ स्थानीय तहमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न

राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगन भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा आज

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंले अग्रता कायमै

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले चार हजार

सङ्खुवासभाको चैनपुरमा नेकपा एमाले विजयी

सङ्खुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ छ हजार ७५७

बडीमालिकामा एमालेका खड्का र थापा विजयी

जिल्लाको बडीमालिका नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेबाट नगरप्रमुखका उम्मेदवार अमरबहादुर खड्काले चार हजार

काठमाडौं महानगरपालिकाः बालेन १२ हजार ५५३, स्थापित ६ हजार ७०६

काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १२ हजार ५५३ मत प्राप्त गर्नुभएको छ ।

बिरुवा गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका भगवती शर्मा विजयी हुुनुभएको छ ।

जुम्लाको सिंजाको अध्यक्षमा माओवादी केन्द्र विजयी

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार पुर्णप्रसाद धितालले