२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कार्यपालिका र जिससमा पनि तालमेल गर्न गठबन्धनको निर्देशन

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न

आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा छैनः…

अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताउनु भएको छ ।

फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ – ईश्वरमान डंगोल

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नहुन्जेल आफूले बैठक भत्ता नलिने बताएका छन् ।

पदभार ग्रहण गरेकै दिन बालेन्द्र साहले भेटे प्रधानसेनापति

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासंग भेटवार्ता गरेका छन् ।

स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकतामा…

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताउनु भएको छ ।

उदयपुरको त्रियुगा–१० मा गोलप्रथाबाट एमालेका किरण पाण्डे विजयी

त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा नेकपा एमालेका किरण पाण्डे विजयी भएका छन् ।

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली मनाउँदिन – मेयर साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ ।

त्रियुगाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार वसन्त बस्नेत १३ हजार ९५९ मत

मन्त्रिपरिषद् बैठकः मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९…

सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न…

सत्तारुढ नेपाली कांग्रेसले हवाई सेवालाई सुरक्षित बनाउन सरकारसँग माग गरेको छ ।

नागरिकताविहीन संघर्ष समितिको आन्दोलन आज दोस्रो दिन पनि जारी

काठमाडौँ । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन सरकार र संसद् जिम्मेवार नभएको भन्दै नागरिकताविहीन संर्घष समिति नेपाल पुनः

पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौँ: प्रमुख आचार्य…

– वासुदेव पौडेल र कृष्ण दवाडी गण्डकी । वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

बलात्कार मुद्दामा हदम्याद हटाउन मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता

नेपाली कांग्रेसका सांसदहरू डा. डिला संग्रौला, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले बलात्कार मुद्दामा हदम्याद हटाउन मागसहित संघीय संसद

नगरसभाको बैठक लाइभ गर्ने मेयर बालेन साहको पहिलो निर्णय

महानगरबासीले गरेको पापको भोगी सिसडोलबासी भएको भन्दै उनले भने, “हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सरपीडित हुनुभएको छ, छालाको रोग भएको छ

कामपाका प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधिले लिए शपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज

बालेन साहले लिए काठमाडौँ महानगरपालिकाको प्रमुखको सपथ ग्रहण

उहाँलाई प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजकुमार खतिवडाले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । नवनिर्वाचित प्रमुख साहले नेपाल

बजेटमा चितवन: सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल

बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी द्रुत मार्ग निर्माण गरिने उल्लेख छ । चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा

काठमाडौं महानगरका मेयर साह र उपमेयर डंगोल सहित निर्वाचित जनप्रतिनिधिको…

मेयर साहले सपथ लिएपछि उहाँले उपमेयर,वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । सपथ ग्रहण पछि साह

यस्ता छन् बजेटका २० नारा र अभियान

सरकारको बजेटमा आगामी आव आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुने उल्लेख गरिएको छ । सो अभियानअन्तर्गत आन्तरिक उत्पादन

रेल, जल यातायात र रोपवे सेवा अध्ययन अघि बढाइने

काठमाडौं। सरकारले रेल र मेट्रोरेल आयोजनाका लागि रु छ अर्ब ५३ करोड विनियोजन गरेको छ । आईतबार सङ्घीय संसद्को संयुक्त