१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरका मेयर साह र उपमेयर डंगोल सहित निर्वाचित जनप्रतिनिधिको शपथ आज



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैहुनहुन्छ ।

बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । मेयर उपमेयर संगै काठमाडौं महानगरपालिकाकाका निर्वाचत पदाधिकारीहरुले पनि पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

मेयर साहले सपथ लिएपछि उहाँले उपमेयर,वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । सपथ ग्रहण पछि साह र डंगोलले पदबहाली गर्ने कार्यक्रम रहेको छ ।