२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । आईतवार समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहमा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिहरुलाई निर्देशन दिनुभएको हो ।

अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराउनेछुः प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने

कर्मचारी महासङ्घको अध्यक्षमा श्रेष्ठ

सत्तारुढ नेकपा(माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन हुनुभएको छ । राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको

अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराउनेछु: प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने

काठमाडौ महानगरपालिको नगरसभा -लाईभ

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा तथा ११ औं अधिवेशन सुरू भएको छ ।

अर्थमन्त्री शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको शिष्टाचार भेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा

मंसिरलाई आधार मानेर प्रदेश र संघीय निर्वाचनको तयारी थाल्दैछौँः माधव…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिरलाई आधार मानेर प्रदेश र संघीय निर्वाचनको तयारी थालेको बताउनुभएको छ ।

सरकारले लुकीछिपी एसपीपी अगाडि बढाएको सांसद देवकोटाको आरोप

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाउनु भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकः प्रधानमन्त्रीको अनुपस्थितीबारे सोधिने

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ ।

गठबन्धनबाट देशलाई चिथोर्ने काम भइरहेको छः सांसद न्यौपाने (भिडियोसहित)

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले देशलाई पाँच दलीय गठबन्धनले चिथोर्ने काम गरिरहेको बताउनु भयो ।

नेपाली कांग्रेस (बिपी)का नेताहरू राप्रपामा प्रवेश

नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् ।

विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्यका लागि सङ्घसंस्थाले राज्यलाई घच्घच्याउनु पर्छ:…

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले आयोजना गरेको ‘समुन्नत

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय: प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोधिने

बैठकले प्रधानमन्त्रीलाई बैठकमा आउन नसक्नुका कारण के हो जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा

गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ: वरिष्ठ नेता…

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्यहरुको नोकझोक, प्रमलाई बोलाउनेबारे सदस्यहरुबीच बिमति

प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएको बिषयमा सदस्यहरुबीच नोकझोक भएको छ ।

सांसद न्यौपानेको प्रश्नः संस्कृतीमन्त्रीले संस्कार कस्तो सिकाउने हो, नैतिक जिम्मेवारी…

नेकपा एमलेकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेबारे आएको समाचारप्रती ध्यानाकर्षण

पर्यटनमन्त्री आलेको सार्वजनिक अडिओको ल्याब परीक्षणसहित कारबाहीको माग गर्दै उजुरी…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरविरुद्ध प्रतिनिधिसभामा प्रतिनिधिसभाको ‘संसद आचारण अनुगमन समिति’ मा ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता’ उल्लंघनसम्बन्धी

जिसस तनहुँको निर्वाचन असार १३ गते

दमौली । तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका

पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया नजिक छः अध्यक्ष दाहाल (भिडियोसहित)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताउनुभएको

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो: कांग्रेसका प्रवक्ता महत

पर्सा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन