२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्राप्त उपलब्धिहरुको रक्षाका लागि गठबन्धनलाई जिताउनैपर्छः प्रधानमन्त्री देउवा

जनकपुरधाम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन गरिएकाले जिताउनुपर्ने बताउनुभयो । लोकतन्त्र र

रावल र भुसालप्रति ओलीको कटाक्षः टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भएको छ ।

संविधानको रक्षा गर्न गठबन्धन बनेको होः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताउनुभएको छ ।

यसकारण ओलीको चुनाव लड्ने प्रस्ताव अस्वीकार गरेँः डा. स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह

तनहुँ–२ः दुई पूर्ववनमन्त्रीसहित दश जना चुनावी मैदानमा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको होः महासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ

कर्णालीका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील

सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउँदै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै हुनुहुन्छ ।

ओलीले प्रतिगामी शक्तिहरुसँग साँगगाँठ गरेको माधव नेपालको आरोप

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरुसँग साँगगाँठ गरेको आरोप लगाउनु भएको

शनिबार पनि जरिवाना बुझाउन सकिने

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउनेमध्ये प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक

आयोगको निर्णयले उम्मेदवारहरुमा भूकम्प जाँदैन भन्न सकिँदैनः दिनेकुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहीता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताउनुभएको छ ।

निर्वाचन आयोगले विश्वप्रकाश शर्मालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छः ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसीर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गर्नु भएको छ

सर्वोच्चको अल्पकालीन आदेश खारेज, रुपन्देही २ का गठबन्धन उम्मेदवार गुरुङ…

प्रतिनिधिसभाका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङले चुनाव लड्न नपाउने भएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ ।

खेलाडी राष्ट्रका गहना हुन: गृहमन्त्री खाण

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध

आदिवासी जनजातिसँग ओलीको बृहत अन्तरक्रिया कार्यक्रम (फोटोफिचर)

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज अन्तरक्रिया कार्यक्रम गरेको छ ।

प्रतिगमन र प्रतिक्रान्ति कम्युनिष्टभन्दा कांग्रेस धेरै उत्तमः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन र प्रतिक्रान्ति कम्युनिष्टभन्दा नेपाली कांग्रेस धेरै उत्तम रहेको प्रतिक्रिया दिएका छन् ।

पर्यटनमन्त्री श्रेष्ठलाई कारवाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उपभोक्ता हित संरक्षण मञ्च

ओलीले सर्वसाधारणसँग टेलिफोनमा बिताए ४ घण्टा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका छन् ।