२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धनमा शंका पैदा नगर्न प्रधानमन्त्री देउवाको आग्रह

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकर्तालाई गठबन्धनप्रति शंका उत्पन्न हुने काम गर्न आग्रह गर्नुभएको छ । शुक्रबार पोखरामा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले गठबन्धनबीच शंका पैदा नगर्ने र मतभिन्नता ल्याउने कुनै पनि काम नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले गठबन्धन आजको आवश्यकता भएको

ओलीले सुरु गरे सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद सुरु गरेका छन् ।

गोरुगाढा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी ओलीले ‘गोरुगाढा सिद्धान्त’ अपनाउन लागेपछि गठबन्धन बनेको बताउनुभएको

मकवानपुरका सयौं युवालाई रोजगारी सिर्जना गर्नेगरी काम गर्छौँः महेश बर्तौला

नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवं मकवानपुर क्षेत्र २ का प्रतिनिधिसभा उम्मेदवार महेश कुमार बर्तौलाले मकवानपुरका सयौं युवालाई रोजगारी सिजना

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियोः महासचिव भुसाल(भिडीयोसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने

राजनीतिक स्थिरता बिना विकास निर्माण काल्पनिक जस्तो हुन्छः प्रकाशमान सिंह(भिडीयोसहित)

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नभएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित

आगामी निर्वाचन सामान्य होइनः अध्यक्ष दाहाल(भिडीयोसहित)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरुसमक्ष आग्रह गर्नुभएको छ । 

प्रचण्ड र बाबुरामले बनाएका धार नै नेपालका लागि उपयुक्तः बाबुराम…

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ७ प्रतिनिधिसभामा १६ स्वतन्त्रसहित २९ उम्मेदवार

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा १६ स्वतन्त्र र १३ राजनीतिक दलको सहभागिता रहेको

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल

एमाले अध्यक्ष ओलीले भोलि आदिवासी जनजातिसँग प्रत्यक्ष संवाद गर्ने

काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार (भोलि) आदिवासी जनजातिसँग संवाद गर्ने भएका

समृद्ध रसुवा निर्माणमा सहभागी बन्न काँग्रेस नेता मोहन आचार्यको आग्रह

रसुवा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईन्जिनीयर मोहन आचार्यले समृद्ध रसुवा निर्माणमा सहभागी बन्न रसुवाबासीलाई आग्रह गर्नुभएको छ । आगामी मंसीर

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन

सीमित साधन स्रोतका बाबजुद नेपाली खेलाडीको योगदान महत्वपूर्ण: प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद खेलका माध्यमबाट नेपाली खेलाडीले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नवौँ

माधबलाई पठाईएको स्पष्टीकरण पत्र नेकपा एसले बुझ्न मानेन

पाललाई सम्बोधन गरेर स्पष्टीकरण मागेको पत्र पार्टी कार्यालयले बुझ्न नमानेपछि आयोगले नेता नेपाललाई हुलाकमार्फत र पार्टीलाई इमेलमार्फत पठाउने तयारी गरिरहेको

नवौं राष्ट्रिय खेलकुद समापनका लागि प्रधानमन्त्री देउवा पोखरामा

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुग्नुभएको छ । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख

माधब नेपाललाई कारबाहीको निर्देशन लोकतन्त्र विपरीत: नेकपा एस

उहाँले लेख्नुभएको छ-" यो त ज्यादती भयो । आयोगको यो कदम लोकतन्त्रको विरुद्ध छ,।”

देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेको ओलीको…

अध्यक्ष ओलीले नेपालीका लागि नभएर अरुका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि वताउनुभयो

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन

प्रकृति संरक्षणमा अन्तरनिकायबीच समन्वय र सहजीकरण आवश्यक: प्रधानमन्त्री देउवा(भिडीयोसहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताउनुभएको छ ।