१३ श्रावण २०८३, बुधबार
,
Latest
रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले सर्वसाधारणसँग टेलिफोनमा बिताए ४ घण्टा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका छन् ।

ओलीले पार्टी मुख्यालय च्यासलबाट सर्वसाधारणसँग टेलिफोनमा संवाद गरेका हुन् ।

ओलीले आफूसँग प्रत्यक्ष जोडिन फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आह्वान गरेका थिए । उनले टेलिफोन संवादमार्फत आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिएका हुन् ।

ओलीले करिब ४ घण्टा बसेर कुराकानी गरेको उनको सचिवालयले जनाएको छ । टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै ओलीले टेलिफोन संवाद गरेका थिए ।