२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दार्चुलामा जीप दुर्घटनाः पाँचको मृत्यु, चार घाइते

काठमाडौं । दार्चुलामा जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै

गोरखा दरबारमा पर्यटकले पृथ्वीनारायण शाहसँग तस्बिर खिच्न पाउने

गोरखा । ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालय परिसरमा अबदेखि नेपाल एकीकरणका अभियानकर्मी तथा राष्ट्रिय एकताका प्रतीक तत्कालीन राजा पृथ्वीनारायण शाहसँग बसेर

प्राधिकरणको नाफाको ग्राफ अझै बढ्छः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ ।

बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

काठमाडौँ । कारागारभित्र बन्दीका लागि उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र

कर्णाली प्रदेशमा पाँच वर्ष बित्दा ४८ वटा कानुन निर्माण

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक

मुग्लिन–पोखरा सडक विस्तार: पहिलो वर्षनै प्रगति न्यून

काठमाडौँ । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने

काठमाडौँ । नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी

पूर्व प्रधानमन्त्रीले उद्घाटन गरेको पक्की पुल १२ वर्षसम्म पनि बनेन

रौतहटको वडहर्वा स्थित वागमती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् ।

घरभरि अशक्त, मनभरि आँधी

दुःखको चक्र कस्तो हुन्छ ? खगेश्वर उपाध्यायले जति अरू कस्ले झेले होला र ! छोरी शान्तिको बिहे भइसक्यो । घरमा

कोशीमा बाढी: बाढीकोभन्दा पनि थातथलो छाड्नुपर्ने चिन्ता

बाढीका कारण बस्ती छाड्ने हो भने भोलि सरकारले उठाउने र थातथलोको टुङ्गो नहुने हो कि भन्ने त्रास स्थानीय बासिन्दामा देखिएको

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झण्डोत्तलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित

आठ स्रष्टालाई प्रज्ञा पुरस्कार

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका आठ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान

कपुरधाराबाट सालकको खपटासहित एकजना पक्राउ

काठमाडौँ । प्रहरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम

बढ्दैछ नेपालमा खाद्य असुरक्षा

काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७.८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य

बेलका नगरपालिकामा सप्तकोसी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु

उदयपुर । उदयपुरको बेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान

जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मध्यपुरथिमि

भक्तपुर । मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवं परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी

उच्च अदालत विराटनगरद्वारा तीन हजार मुद्दा फर्छौट

विराटनगर । उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल गर्न सकिने

काठमाडौँ । प्रयोगकर्ताहरूबाट अपार माया पाइरहेको हाम्रो पात्रो एपको “हाम्रो पात्रो हेल्थ” सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन्। स्वास्थ्यसँग

रेणुका साहको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौँ । योग्यता नपुगेको भन्दै पदबाट बर्खास्तीमा पर्नुभएकी उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहको रिटमाथिको सुनुवाइ आज हुँदैछ

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको