२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘अमृत कोष’को स्थापनाबाट मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान…

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरूपको जनशक्ति तयार गर्नु मुलुकको सामु विद्यमान ठूलो चुनौती रहेको बताउनुभएको छ । प्रसूति तथा स्त्री रोग अस्पतालको ६३औँ वार्षिकोत्सव तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्र ९अमृत कोष०को समुद्‍घाटन कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरू

पाटनको कृष्ण मन्दिरमा भक्तालुको घुइँचो (फोटोफिचर)

काठमाडौँ । कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित

गायक नवीन पौडेलको तीज गित ‘हरहर बासना अगरबत्तीको’बजारमा

काठमाडौं । हरितालीका तीज पर्व नजिकिँदै गर्दा कलाकारहरुले पनि तीज केन्द्रित गीतहरु धमाधम बजारमा ल्याएका छन् । यसै क्रममा चर्चित

दिवेशले ७ शहरमा ९ वटा कन्सर्ट गर्ने

काठमाडौं । अमेरिकी आईडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताउनुभएको छ

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

काठमाडौ । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा

‘काठमाडौँमा धरानले मात्र होइन चारैतिरबाट प्रहार गर्नुपर्छ’ (भिडियोसहित)

आज शुक्रबार बिहान मेयर साम्पाङले भिडियोमार्फत दिएको एक अधिव्यक्ति अहिले निकै चर्चामा छ ।

आगलागीबाट रु तीन लाखको क्षति

तनहुँ । व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको सामान

भक्तपुरको श्यामा श्यामाधाममा कृष्ण जन्माष्टमी महोत्सव

भक्तपुर । श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामाधाम राधेराधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री

पाटनको कृष्ण मन्दिरमा उल्लेख्य भक्तजन

पाटन मङ्गलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ । आज भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का

प्रधानमन्त्रीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा

कृष्ण

कृष्ण द्धापर युगमा छापामार युद्धकला सिक्ने, लड्ने र सफलता पाउने वीर सैनिक हुन् । सानो संख्याको सेनालाइ चातुर्यताकासाथ कुसल व्युह

श्रीकृष्ण जन्माष्टमी पर्व

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका

बाघको आक्रमणबाट त्रासमा छन् मध्यवर्ती क्षेत्रका बासिन्दा

कर्णाली । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको

पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण

काठमाडौैं । पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

पाटनमा श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी

ललितपुर । श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरवार स्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका

मानिसकै लापबाहीका कारण बढ्दैछ प्राकृतिक विपत्ति

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा मानवीय लापबाहीका कारण प्राकृतिक विपत्ति बढ्दै जान थालेको छ । यस वर्षको बर्खा याममा प्राकृतिक

हराएको नागरिकता दुरुपयोग गरी ठगी गर्ने तीन पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका