२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीमा राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री दाहाललाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । सोमबार पार्टी केन्दिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनु

माओवादीको पदाधिकारी बैठक सुरु

सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा

काठमाडौँ । प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताउनुभएको छ ।

राष्ट्रपतिबारे छलफल गर्न समाजवादीका नेताहरु बैठकमा

प्रतिपक्ष गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । भावी राष्ट्रपतिबारे पार्टीको धारणा तय गर्न समाजवादीका नेताहरु

सांसद भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

काठमाडौँ । ग्यास सिलिन्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन: न्यायाधीश पौडेल निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै न्याय परिषद्को परामर्शमा पौडेललाई निर्वाचन अधिकृत नियुक्त

राष्ट्रपति निर्वाचन: नयाँ बानेश्वरमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

काठमाडौँ । आसन्न राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । प्रमुख निर्वाचन आयुक्त

भारतद्वारा नेपाललाई मिर्गौला डायलासिस मेसिन हस्तान्तरण– फोटोफिचर

राजदूत श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको कार्यक्रममा २०० थान मिर्गौला डायलासिस गर्ने मेसिन हस्तान्तरण गर्नुभएको हो ।

योजना प्रणालीको गिर्दो प्रभावकारिता र सुधारको आवश्यकता

अल्पविकसित देशले आफ्नो विकासको आवश्यकतालाई सम्बोधन गर्न योजनाबद्ध विकासको प्रणालीलाई उपयुक्त ठानी अनुशरण र अभ्यास गर्न थाले । कतिपय विकासोन्मुख

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ: मुख्यमन्त्री शाह

अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम

एसडी मुनीले सुझाएका भावी राष्ट्रपतिका सम्भावित चार उम्मेदवार

काठमाडौँ । भारतीय बुद्धिजीवी एवं नेपाल मामिलाका जानकार एसडी मुनीले आसन्न राष्ट्रपति निर्वाचनका लागि सम्भावित चार उम्मेदवारको नाम सुझाएका छन्

जसपाको विधान अधिवेशन आगामी चैतमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नोे विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा

साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवारः महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपतिबारे निर्णय लिन हतार छैन: जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिबारे निर्णय लिन हतार नगर्ने बताएको छ । आज बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि

एमाले परित्याग गर्दै दुर्गा प्रसाईं

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । स्रोतको अनुसार प्रसाईंले आजै काठमाडौं आएर पार्टी

ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान सकिरहेको छैनः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान नसकेको बताउनुभएको छ । आईतवार अनौपचारिक क्षेत्र सेवा केन्द्र