६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारको नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज छः प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताउनुभएको छ । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताउनु भयो । उहाँले साधन श्रोतको कमी, देशको

छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौँ महानागरपालिकाले छात्रावास (होस्टल)

खेतमा काम गरिरहेका बेला सप्तरीमा चट्याङ् लागेर किसानको मृत्यु

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ । घर नजिकैको आफ्नै

कालिगड पेसाको संरक्षण गर्दै पौवादुङमा

भोजपुर । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि पौवादुङमा गाउँपालिकाले कालिगड पेसाको संरक्षण थालेको छ । आवश्यक औजाररउपकरण र कच्चा

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी

भरतपुर । चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण

किन हामी झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ:…

बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्षातको समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ? विपद्जस्तो अत्यन्तै संवदेनशील

पूर्वको बाढीपहिराबाट जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा रु आठ अर्ब ८४ करोडको क्षति

केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी

काठमाडौँ । केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा

गाउँगाउँमा पुग्यो ट्र्याक्टर, गोरु पाल्न छोड्दै किसान

ढोरपाटन । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका

चलचित्र बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं: नायिका अधिकारी

काठमाडौँ । नायिका एवं चलचित्र तथा कार्यक्रम निर्मात्री केकी अधिकारीले चलचित्र निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक

तीन दशकदेखि लगातार ओरालो लाग्दै पर्वतको जनसङ्ख्या

पर्वत । पर्वत जिल्लाको जनसङ्ख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ । पछिल्ला तीनपटक भएका जनगणनाको तथ्याङ्कमा जनसङ्ख्या

एलओडीका अर्का सञ्चालक पनि पक्राउ

काठमाडौं। प्रहरीले नाबालिगलाई क्लबभित्र प्रवेश गराएको आरोपमा एलओडीका अर्का सञ्चालक रुदिल बल्लव श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई शुक्रबार पक्राउ

रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै

गण्डकी । गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७/७८ एक लाख १२ हजार दुई सय २७

इलाममा श्रीमतीको हत्या गरी आत्महत्या

मंगलबारे । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती

खानीगाउँमा घरैपिच्छे बाख्रापालन

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिनुभएको छ । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पु¥याएको छ । गए रातिको वर्षाले मेलम्ची

कक्षा ११ मा भर्ना र छावृत्तिका लागि निजी विद्यालयलाई काठमाडौँ…

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुनका लागि महानगरभित्र सञ्चालित विद्यालयलाई कम्तीमा १५ दिन भर्ना अभियान सञ्चालन गर्न

काठमाडौँ महानगरपालिकाद्वारा दुई सहकारी खारेज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ । महानगरपालिकाले वडा नं ५ मा रहेको ज्येष्ठ नागरिक

आज दिउँसो र राति भारी वर्षाको सम्भावना

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

मेची राजमार्ग अवरुद्धले पाथीभरा आउने भत्तजन प्रभावित

मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भत्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास