२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलओडीका अर्का सञ्चालक पनि पक्राउ



अ+ अ-

काठमाडौं। प्रहरीले नाबालिगलाई क्लबभित्र प्रवेश गराएको आरोपमा एलओडीका अर्का सञ्चालक रुदिल बल्लव श्रेष्ठलाई पक्राउ गरेको छ।

प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो । यसअघि बिहीबार अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए।

प्रहरीका अनुसार उनीहरुलाई बालबालिका सम्बन्धी ऐन, २०७५ उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो। एलओडीमा जेठ ३१ गते छिरेकी एक बालिका सोही दिन सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई कारबाहीको दायरामा ल्याएको हो।