© 2023
काठमाडौँ। मंगलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी भेगका थोरै स्थानहरूमा र अन्य भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुने सम्भावनासमेत रहेको छ।

गुरागाईंले पनि स्पष्टीकरण प्राप्त भएको पुष्टि गर्दै कानुन व्यवसायीसँग सल्लाहपछि आवश्यक निर्णय लिने बताएका छन्। उक्त दिन उपमेयर सुनिता डंगोलले

महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकाहरूका लागि खोप प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताउनुभयो ।

मकवानपुर। पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा परी

सांसद कुशवाहा हालसम्म सम्पर्कविहीन रहेको जनाइएको छ। उनी यसअघि मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहिसकेका छन्।

खेल प्रतियोगिताको क्रममा गोरखाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र बजागाँई, स्थानीयबासी, दर्शकदीर्घामा उपस्थित शुभचिन्तक जनसमुदाय लगायत देश-विदेशका भलिबल खेलप्रेमी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।

यस्तै, बीटुबी कार्यक्रमअन्तर्गत यसवर्ष एचटीएमले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता

बागलुङ। यहाँका जैमिनी नगरपालिकाका आठ घरविहीन परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ । सुकुम्वासी, आर्थिक अभावमा पुनःनिर्माण गर्न नसकेका र

बेइजिङ। चीनले आज एक महत्वाकांक्षी कार्य योजना सार्वजनिक गरेको छ, जसले देशको आपूर्ति शृङ्खलालाई प्रविधि आधारित, आधुनिक तथा सशक्त बनाउने
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक पूर्वी खण्डको सात किलोमिटर सडक संरचना परिवर्तन गरिने भएको छ । राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत्

काठमाडौँ। नेपाल सरकारका बहालवाला सचिव तथा पूर्वसचिवहरूले ‘कुलिङ पिरियड’ राख्ने विषयमा फरकफरक धारणा राखेका छन् । तराई विकास तथा सञ्चार

चितवन। नेपालका आदिवासी जनजातिको परम्परागत खाद्य पहिचान र संरक्षण गर्न आदिवासी जनजातिको क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाहरु जुटेका छन् ।
एकीकृत समाजवादीले मूलधारको कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गरेको विचार व्यक्त गर्दै उहाँले सिद्धान्त, नीति तथा कार्यक्रमका आधारमा वामपन्थी शक्ति एकताबद्ध गर्न

कैलाली। ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले

व्यावसायिक तथा सीप विकास केन्द्र ओखलढुङ्गाले चालु आर्थिक वर्षमा सीपमूलक तालिम सञ्चालन गर्न रु ७४ लाख ६४ हजार बजेटको अख्तियारी

उहाँ भन्नुहुन्छ, “सडकको अवस्था नाजुक छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसँग तराई जोड्ने छोटो मार्ग मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि शिलान्यास गर्नुभएको

मोरङ। राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको कानुन, नीतिनिर्माण र बजेट निर्माणमा देखिएका समस्या समाधानमा सङ्घीय

ललितपुर। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको