२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रिब्स र निस्ट सेमिफाइनलमा

काठमाडौँ।  रिब्स र निस्ट, भक्तपुर चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा रिब्सले केएमसी ‘ए’ लाई १८–११ ले पराजित ग¥यो । निस्टको जितमा निमिशा धामी र विदिशा पराजुलीले समान ५–५ अंक योगदान गरे । संस्कृति पौडेलको १४ अंक सहयोगमा