तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
५ आश्विन २०८३, सोमबार
Monday, September 21, 2026
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
५ आश्विन २०८३, सोमबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा
कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल
विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न
सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड
करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ
नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा
रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा
न्यूजपोलार
लेखकबाट
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर निर्माण सेवा प्रालि र त्यहाँ कार्यरत कर्मचारीले रु ६३ लाख ३७ हजार ३७८...
चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा बाढी गएपछि आपूर्ति श्रृङ्खलामा असर पारेकाले यस्तो कठिन परिस्थितिलाई मध्यनजर गर्दै संयमित र...
भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
काठमाडौँ। भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डिएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
सो अवसरमा कोष सञ्चालक समितिका सदस्य नारायण प्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो ।
नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा
काठमाडौँ। पूर्वाधार विकास मन्त्रालयले त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी...
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत
काठमाडौँ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले आईतवार मन्त्रिपरिषद्का ६ महत्वपूर्ण पद र राष्ट्रपतीय कार्यालयका उच्च अधिकारीहरूको मनोनयन गर्नुभएको छ...
रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र
रसुवा। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधवार आएको भीषण बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ ।...
लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता
काठमाडौँ। लस एन्जलसको पूर्वी क्षेत्रस्थित पोमोना फेयरप्लेक्समा आयोजित वार्षिक ‘बबल रन’मा १० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाएका छन् । रङ्गीचङ्गी...
चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा
काठमाडौँ। दक्षिण चीनको सेन्जेन सहरका सडकहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने ‘स्मार्ट...
भोटेकोशी बाढीपीडितका लागि पोखराका सङ्घसंस्था र व्यवसायीको सहयोग
कास्की। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले सहयोग रकम...
आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
काठमाडौँ। आइसल्याण्डमा शनिवार सम्पन्न जनमत संग्रहमा त्यहाँका बहुसंख्यक नागरिकहरूले युरोपेली संघ (ईयु) को सदस्यता प्राप्तिका लागि गरिने वार्तालाई पुनः अगाडि...
डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण
काठमाडौँ। अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले व्रह्माण्डका रहस्यमय पक्षहरू–डार्क म्याटर, डार्क इनर्जी र सौर्यमण्डल बाहिरका ग्रहहरूको विस्तृत अध्ययनका लागि आईतवार...
भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
बाँके। रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान आएको अकल्पनीय विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर–११ स्थित...
‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल
रसुवा। रसुवा–नुवाकोट क्षेत्रमा आएको विनाशकारी विपत्तिपछि जलवायु क्षेत्रमा क्रियाशील अभियन्ताहरुले तत्काल भरपर्दो जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका...
पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
काठमाडौँ। भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत...
मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै
मुस्ताङ। रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण...
चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना
चितवन। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा कक्ष स्थापना गरिएको छ ।...
भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता
नुवाकोट। भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ ।...
भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
चितवन। रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको...
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै
काठमाडौँ। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित...
बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
काठमाडौँ। हाल देशभर साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम...
1
…
43
44
45
46
47
...
854