१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवाको प्रस्ताव सिटौला र निधिद्वारा अस्वीकार, खड्काको दोहोरो भूमिका !

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन कार्यतालिकाको मितिलाई लिएर बढेको किचलो अझै साम्य भएको छैन । एकातिर मिलाउन खोज्दा अर्कोतिर बिग्रने स्थिति देखिएको छ । जसले कांग्रेस पार्टी नै विभाजनको संघारमा पुगेको छ । पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिने घोषणासहित कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका सभापति शेरबहादुर देउवा फेरि सक्रिय

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी

ज्ञानोदय माविलाई पाकिस्तानको सहयोग

काठमाडौँ । पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माण गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र

नेपाल प्रिमियर लिगमा आज कर्णाली र काठमान्डु भिड्दै

पाँच खेल खेलिसकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेर दुई अंक मात्र जोडेको कर्णाली तालिकाको

नेवारी कला, संस्कृति जोगाउन य:मरी महोत्सव

तानसेन, (पाल्पा) । तानसेनस्थित टक्सारटोलमा य:मरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर

बंगलादेश फिस फेस्टिवल : सांस्कृतिक र आर्थिक सम्बन्ध जोड्ने माध्यम

काठमाडौंस्थित बंगलादेश दूतावासले यस पटक परम्परागत अभ्यासभन्दा फरक किसिमले फिस फेस्टिवल (माछा महोत्सव) गरेर नयाँ कूटनीतिक अभ्यास सुरु गरेको छ

वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ…

वीरगञ्ज, (पर्सा) । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ

कोशी र मधेशमा आज मौसम आंशिक बदली रहने

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक

एनपीएलमा आज लुम्बिनी र पोखरा तथा जनकपुर र सुदूरपश्चिम खेल्दै

बिहान सवा ११ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छन् । दिउँसो साढे ३ बजे

चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यावसाय

धरान, (सुनसरी) । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर

जैविक तटबन्धले जोगायो विद्यालय

सिरहा । चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको त्रासले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको

तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन…

गलकोट, (बागलुङ) । एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन ।

विज्ञान तथा सूचना प्रविधि प्रदर्शनीको दश हजार विद्यार्थीले गरे अवलोकन

भक्तपुर । मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’मा थिमिस्थित ग्लाडस्टोन

एमालेले आज देशैभर महाधिवेशन प्रतिनिधि छान्दै, प्रतिस्पर्धा तीव्र

आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्ष आफ्ना

अझै २७३ कैदीबन्दी फरार

जलेश्वर, (महोत्तरी) । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

दमौली, (तनहुँ) । नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा