काठमाडौँ । गत असार १ र साउन १६ गते आएको बाढीले खोतीयोग्य जमिन बगरमा परिणत गरेको छ । बगुवा वेशीको हजारौँ रोपनी खेतीयोग्य जमिनमा लगाइएको चैते धान र मकै बाली नष्ट गरेको हो ।
जाजरकोट–डोल्पा सडक खण्डबाट नलगाड नगरपालिका–८ को मन्मैदेखि जिकुवा जोड्ने सडक वर्षायाममा भत्किएपछि सर्वसाधारण जोखिम मोलेर हिँड्ने
गरेका छन् । तस्वीर : हेमन्त केसी, रासस









