५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ममता गुरुङको एकल आवाजमा ‘पहाडे भिरैमा’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेकी गायिका ममता गुरुङको नया गीत 'पहाडे भिरैमा' सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ बाट चर्चा कमाएकी गायिका ममता गुरुङ पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा व्यस्त रहेने गायिका हुन् ।

उनको नयाँ गीत 'पहाडे भिरैमा' को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । गीतमा शिवराज जङ्गको शब्द र कम्पोजिसन्मा रहेको छ । त्यस्तै अरेन्जमा र मिक्स मास्टरिङ भने मन्जील विक्रम केसीको रहेको छ । गायिका गुरुङको एकल आवाजमा रहेको गीतमा सुनिता सुनारको निकै राम्रो अभिनय रहेको छ ।

यता म्युजिक भिडियोको निर्देशन र छायांकन भने राजेन्द्र सापकोटाले गरेका छन् । त्यसैगरी म्युजिक भिडियोको सम्पादन भने मुकेश चौधरीले गरेका छन् । उक्त गीतलाई हाईलाईटस् नेपालको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।